Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ भाद्र २५, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
शिक्षा तथा स्वास्थ्य
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

हिमालयन हेल्थ केयरद्वारा बेनिघाटका स्वास्थ्य संस्था र सुत्केरी महिलालाई स्वास्थ्य सामग्री सहयोग

६ घण्टा अघि
२

शितल छहारी नेपालद्वारा बाढी प्रभावित १४ परिवारलाई राहत वितरण

१ दिन अघि
३

डा.ढुंगानाको पहलमा गजुरी स्वास्थ्य केन्द्रलाई साउन्ड प्रुफ जेनेरेटरसहित विद्युतीय सामग्री सहयोग

१ दिन अघि
४

किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण

१ दिन अघि
५

कृष्णभीरमा सडक खुलाउन धमाधम काम,अझै कति दिन लाग्ला ?

२ दिन अघि
६

गजुरीका बाढी प्रभावितलाई ग्यास चुलो वितरण

२ दिन अघि
७

नीलकण्ठ नगरपालिकाद्वारा बाढीका मृतक र बेपत्ताको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना

३ दिन अघि
८

परेवाटार-मास्टार वैकल्पिक सडक भोलि पूर्ण रूपमा बन्द हुने

३ दिन अघि
९

धादिङबासीले वेलिबृज माग्दै तीव्र बनाए सामाजिक सञ्जालमा ‘#ConnectDhading’ अभियान

३ दिन अघि
१०

धादिङसहित तीन जिल्लामा आज सार्वजनिक बिदा,अन्य जिल्लामा राष्ट्रिय शोक मात्र

३ दिन अघि
११

आजदेखि नारायणगढ-मुग्लिन सडकखण्ड आंशिक बन्द

३ दिन अघि
१२

भोटेकोशी बाढी: १३४२ जनाको शव फेला,४९९६ जना अझै सम्पर्कविहीन

३ दिन अघि

धेरै पढिएका

१

रसुवा बाढीका कारण धादिङका ५३ जना सम्पर्कबिहीन (कुन पालिकाका कति ? विवरणसहित)

२ हफ्ता अघि
२

धादिङ साङ्कोषबाट गोसाइकुण्ड गएको २६ जना सवार बस सम्पर्क विहीन

२ हफ्ता अघि
३

धादिङबाट बाढीले बगाएको सेफ तोडेर पैसा निकाल्ने २९ जना पक्राउ,९२ लाख ६८ हजार नगद बरामद

१ हफ्ता अघि
४

महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…

१ हफ्ता अघि
५

मलेखु सहित धादिङको तीन पुल बगायो:गल्छी, जिन्टेटार,मासटार र बेनिघाटको पुल यतिबेलासम्म सुरक्षित

२ हफ्ता अघि
६

नियन्त्रित लागूऔषध ट्रामाडोल सहित धादिङका सुरज लुइटेल पक्राउ

३ हफ्ता अघि
७

सिद्धलेक-गजुरी जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक,मोटरसाइकललाई विकल्प कुन झोलुङ्गे पुल ?

६ दिन अघि
८

यी  हुन् धादिङबेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने वैकल्पिक सडक 

२ हफ्ता अघि
९

सिद्धलेक-७ को वडा कार्यालयमा तालाबन्दीका कारण नागरिक सेवा ठप्प

३ हफ्ता अघि
१०

धादिङबेसीस्थित थोपल खोलामा बगेर एक युवकको मृत्यु

४ हफ्ता अघि
११

धादिङका महेन्द्र श्रेष्ठको बहुजातीय कृषि बगैँचा-जहाँ ‘दुर्लभ फलफूलदेखि अगरउडसम्म’

३ हफ्ता अघि
१२

रसुवा बाढीका कारण धादिङका १०५ जना सम्पर्कविहीन, कुन पालिकाका कति?

२ हफ्ता अघि

विद्यालय र समुदायबीचको सहकार्य सुदृढ बनाउन शैक्षिक सरोकारवालालाई कार्यशाला

  • बागमती कलम
  • ३८८ पटक पढिएको
  • प्रकाशित मिति: २०८१ कार्तिक १०, शनिबार (१ साल अघि)
विद्यालय र समुदायबीचको सहकार्य सुदृढ बनाउन शैक्षिक सरोकारवालालाई कार्यशाला

बिदाङ । बेनीघाट रोराङ्ग गाउँपालिका वडा नं. ८ को कालिका माध्यमिक बिद्यालयमा भएको अभिभावक–शिक्षक संघ र शैक्षिक सरोकारवालाको दुईदिने कार्यशाला सम्पन्न भएको छ ।

विद्यालयमा गुणस्तरीय शिक्षा, बाल अधिकार, र शैक्षिक वातावरण सुधार गर्न अभिभावक–शिक्षक संघ, विद्यालय व्यवस्थापन समिति र विभिन्न शैक्षिक सरोकारवालाबीच सहकार्यलाई सुदृढ पार्ने उद्देश्यले असोज ६ र ७ गते दुईदिने कार्यशाला सञ्चालन गरिएको फिल्ड कार्यक्रम अधिकृत सुमित्रा चेपाङले जानकारी दिनुभयो ।

चाइल्ड फण्ड जापानको साझेदारीमा प्रयास नेपाल धादिङले बेनिघाटरोराङ गाउँपालिकाको समन्वयमा संचालन गरेको शिक्षामा पहुँच सुनिश्चितता परियोजना अन्तरगत भएको कार्यशालामा ३४ जनाको सहभागी रहेको थियोे ।

कार्यशालाको सहजीकरण प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले गर्नुभएको थियो।

कार्यक्रममा वडा अध्यक्ष राजकुमार श्रेष्ठले विद्यालय र समुदायको बीचमा सहकार्यको महत्व र यसले बालबालिकाको शिक्षा र विकासमा पार्ने सकारात्मक प्रभावको बारेमा चर्चा गर्नुभयो।

कार्यक्रममा प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले विद्यालय व्यवस्थापनमा सरोकारवालाहरूको भूमिका र उत्तरदायित्वमाथि गहन प्रस्तुति दिनुभयो।

उहाँले विद्यालय र समुदायबीचको सहकार्यलाई सुदृढ बनाउन, बाल–अधिकारलाई प्रोत्साहन गर्न, र शिक्षा क्षेत्र सुधारका लागि पारदर्शिता र उत्तरदायित्वको आवश्यकता रहेकोमा जोड दिनुभयो।

उहाँले भन्नुभयो,“विद्यालय र समुदायको बीचमा एक मजबूत सम्बन्ध स्थापित गर्नु आवश्यक छ, जसले गर्दा बालबालिकाको शैक्षिक विकासमा मद्दत गर्न सक्छ।”

अर्यालको सहजिकरणले सहभागीहरूलाई सोच्न र संवाद गर्न प्रेरित गरेको प्रधानाध्यापक इश्वरबाबु रेग्मीलेले बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक ईश्वर बाबु रेग्मी र परियोजना प्रबन्धक केशव सिग्देलले अभिभावक–शिक्षक संघ र विद्यालय व्यवस्थापन समितिको महत्वको बारेमा सहजिकरण गर्नु भएको थियोे ।

सहभागीहरूले विद्यालय सुधारका लागि विविध कार्ययोजनाहरू निर्माण गरि कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

कार्यशालाले शिक्षण गुणस्तर, बाल–अनुकूल वातावरण, र बालबालिकाको सुरक्षा सुनिश्चित गर्न अभिभावक र शिक्षकहरू बीचको समन्वयमा ध्यान दिनु पर्ने,विद्यालय व्यवस्थापन समितिका सदस्यहरूलाई शैक्षिक पारदर्शिता, जवाफदेहिता र सेवा प्रवाहका लागि जिम्मेवार हुनुपर्ने,सहभागीहरूमा रहेको विविधता र तिनीहरूको अनुभवले कार्यशालामा समृद्धि ल्याएको बताएका छन् ।

सबैले एक अर्काबाट सिक्न र विचार आदानप्रदानले अभिभावक–शिक्षक संघ र विद्यालय व्यवस्थापन समिति सहित विद्यालय सुधारका लागि सबै सरोकारवालाहरूको सक्रिय सहभागिता, विद्यालय र समुदायको सहकार्यले बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा ठोस योगदान पुर्याउनेमा सरोकारवालाहरुले विश्वास व्यक्त गरेका फिल्ड कार्यक्रम अधिकृत सुमित्रा चेपाङले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
शिक्षा तथा स्वास्थ्य सम्बन्धि थप
  • IMG-20260910-WA0004

    हिमालयन हेल्थ केयरद्वारा बेनिघाटका स्वास्थ्य संस्था र सुत्केरी महिलालाई स्वास्थ्य सामग्री सहयोग

  • IMG-20260909-WA0038

    शितल छहारी नेपालद्वारा बाढी प्रभावित १४ परिवारलाई राहत वितरण

  • IMG-20260909-WA0002

    डा.ढुंगानाको पहलमा गजुरी स्वास्थ्य केन्द्रलाई साउन्ड प्रुफ जेनेरेटरसहित विद्युतीय सामग्री सहयोग

  • 1788960505309

    किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण

  • समाचार
  • १

    हिमालयन हेल्थ केयरद्वारा बेनिघाटका स्वास्थ्य संस्था र सुत्केरी महिलालाई स्वास्थ्य सामग्री सहयोग
    ६ घण्टा अघि

  • २

    शितल छहारी नेपालद्वारा बाढी प्रभावित १४ परिवारलाई राहत वितरण
    १ दिन अघि

  • ३

    डा.ढुंगानाको पहलमा गजुरी स्वास्थ्य केन्द्रलाई साउन्ड प्रुफ जेनेरेटरसहित विद्युतीय सामग्री सहयोग
    १ दिन अघि

  • ४

    किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
    १ दिन अघि

  • ५

    कृष्णभीरमा सडक खुलाउन धमाधम काम,अझै कति दिन लाग्ला ?
    २ दिन अघि

  • ६

    गजुरीका बाढी प्रभावितलाई ग्यास चुलो वितरण
    २ दिन अघि

  • ७

    नीलकण्ठ नगरपालिकाद्वारा बाढीका मृतक र बेपत्ताको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना
    ३ दिन अघि

  • ८

    परेवाटार-मास्टार वैकल्पिक सडक भोलि पूर्ण रूपमा बन्द हुने
    ३ दिन अघि

  • ९

    धादिङबासीले वेलिबृज माग्दै तीव्र बनाए सामाजिक सञ्जालमा ‘#ConnectDhading’ अभियान
    ३ दिन अघि

  • १०

    धादिङसहित तीन जिल्लामा आज सार्वजनिक बिदा,अन्य जिल्लामा राष्ट्रिय शोक मात्र
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution