

चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङ र मौवाखोलाको बिचमा पहिरो खसेपछि बन्द रहेको पृथ्वी राजमार्ग खुलेको छ ।
मुग्लिन मलेखु खण्डअन्तर्गत आज बिहान पहिरो खसेपछि सडक बन्द भएको थियो ।पहिरो पन्छाएपछि अहिले राजमार्ग दुईतर्फी नै सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिनुभयो ।
बाटो खुलेपछि रोकिएका गाडी र यात्रु गन्तव्यतर्फ लागेका छन् ।तस्बिर : दान ब. गुरूङ





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |