

धादिङ । बुढिगण्डकी नदी किनारमा वेवारिसे शव फेला परेको छ ।
गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ८ सिउरेनीटारस्थित बुढिगण्डकी नदीको किनारमा अन्दाजी ६० वर्ष उमेरको एक पुरुषको बेवारिसे शव फेला परेको अशोक श्रेष्ठले बागमती कलमलाई जानकारी दिनुभयो ।
आज साँझ करिब ५ बजे शव भेटिएपछी स्थानियहरुले जिल्ला प्रहरी कार्यालय गोरखालाई खबर गरेका छन्।
तस्विरःअशोक श्रेष्ठ





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |