

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा थामेगाउँमा आएको बाढीले एउटा विद्यालय, एउटा क्लिनिकसहित १४ वटा घर बगाएको छ ।
पछिल्लो विवरण अनुसार बाढीमा फसेका सात जनाको उद्धार गरिएको र प्रभावित क्षेत्रमा मानवीय क्षति भएरनभएकोबारे विवरण नआएको प्रहरीले जनाएको छ ।
बाढिमा एक जना बेपत्ता भएको अनुमान गरिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री जानकारी दिनुभयो ।आज दिउँसो हिमताल फुटेर लेदोसहितको बाढी आएको अनुमान छ ।
तस्बिर :नेपाल प्रहरी





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |