

पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी राजमार्ग अझै खुल्न सकेको छैन।
बुधबार तनहुँको घाँसीकुवामा राजमार्ग माथिको डाँडा नै खसेकाले लसडक अवरुद्ध भएपछि लामो दुरीका यातायात सञ्चालन हुन सकेका छैनन्।
पहिरो पन्छाउन समय लाग्ने प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो ।
पहिरो पन्छाउनका लागि मुग्लिन पोखरा सडक निर्माण आयोजनालाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी गौतमको भनाइ छ। मुख्य राजमार्ग अवरुद्ध भएपछि डाइभर्सनबाट यातायात सञ्चालन गर्ने तयारी भइरहेको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |