Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ मंसिर ९, बुधबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
समाचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङबेशीमा सञ्चालनमा आयो टुपी आनन्द स्पा वेलनेस सेन्टर एण्ड कफि शप

६ घण्टा अघि
२

घोप्टेभीरमा सुक्खा पहिरोको जोखिम हटाउन डाँडो काटिदै

२ दिन अघि
३

चार महिनामा सात हजार विद्युतीय गाडी नेपाल भित्रिए

२ दिन अघि
४

(फोटोकथा)- पन्टुन पुल जडानस्थल

२ दिन अघि
५

धादिङको पुल समस्या समाधान गर्न गगन थापाद्वारा संघीय सरकारको ध्यानाकर्षण

२ दिन अघि
६

नागढुंगा-मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने

४ दिन अघि
७

आज हरिबोधिनी एकादशी

५ दिन अघि
८

धादिङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ जना घाइते

५ दिन अघि
९

पत्रकार महासङ्घद्वारा सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा

१ हफ्ता अघि
१०

दुई फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि
११

साङ्कोष-तिप्लिङ सडकको प्रवेशबिन्दुमा आधुनिक मल्टी सेल बक्स कल्भर्ट निर्माण हुँदै

१ हफ्ता अघि
१२

पुस ९ देखि धादिङमा अन्तरपालिका पुरुष भलिबल लिग प्रतियोगिता हुने

१ हफ्ता अघि

धेरै पढिएका

१

फुर्केखोलामा पन्टुन पुल राख्ने तयारी, के हो पन्टुन पुल ?

३ हफ्ता अघि
२

साना किसान कृषि सहकारी नलाङको अध्यक्षमा चेतनाथ सिलवाल चयन (तस्विर र भिडियोसहित)

३ हफ्ता अघि
३

पन्टुन ब्रिज फुर्केखोला आइपुग्यो: भोलीबाट रंगरोगन,तिहार लगतैबाट जडान सुरु गरिने

२ हफ्ता अघि
४

भोलि बेलुकीदेखि पानी पर्ने

१ महिना अघि
५

साना किसान कृषि सहकारी नलाङको मुनाफा १ करोड ३८ लाख भन्दा बढी (कार्यक्रमको सम्पूर्ण तस्विर र भिडियोसहित)

३ हफ्ता अघि
६

धादिङको विकास र समृद्धिका लागि लगानी भित्र्याउने विषयमा अन्तर्राष्ट्रिय धादिङ समाज र सभामुखबीच छलफल

३ हफ्ता अघि
७

फुर्केखोलामा पन्टुन पुल राख्न १३ स्थानीय तह एकजुट, खर्च साझा रूपमा व्यहोर्ने

३ हफ्ता अघि
८

देशभर अर्नबकाे प्रभाव: आज अझै ठूलो पानी पर्ने

३ हफ्ता अघि
९

१५ गतेदेखि नागढुङ्गा सुरुङ मार्गमा टोल शुल्क उठाइने

३ हफ्ता अघि
१०

पृथ्वी राजमार्ग सोमबार तीन घण्टा बन्द हुने

३ हफ्ता अघि
११

आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुँदै,विजेताले १ करोड ५० लाख पाउने

१ महिना अघि
१२

धादिङमा बाढीपीडित परिवारका लागि विशेषज्ञ स्वास्थ्य शिविर,११४ जनाले लिए सेवा

३ हफ्ता अघि

स्थानीय तह स्वमूल्याङ्कन : धादिङको कुन पालिकाले कति अंक पाए ? (सूचीसहित)

  • अनिल अछामी
  • ८३० पटक पढिएको
  • प्रकाशित मिति: २०८१ भाद्र ७, शुक्रबार (२ साल अघि)
स्थानीय तह स्वमूल्याङ्कन : धादिङको कुन पालिकाले कति अंक पाए ? (सूचीसहित)

धादिङ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा धादिङको नीलकण्ठ नगरपालिका प्रथम हुन सफल भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँ/नगरपालिकाको कार्य प्रकृया र उपलब्धिको लेखाजोखा गरी शासकीय प्रकृया र विकास व्यवथापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरू पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबीच स्वस्थ प्रतिष्पर्धाको भावना जागृत गराउने उद्देश्यले गरेको स्वमूल्याङ्कनमा नीलकण्ठ नगरपालिकाले ९२.५० अंक ल्याउदै प्रथम भएको हो ।

स्वमुल्यांकनमा रुपन्देहीको तिलोतमा नगरपालिका दोस्रो र रत्ननगर नगरपालिका तेस्रो हुन सफल भएको छ ।

यस्तै गाउँपालिका तर्फ धादिङकै बेनीघाट रोराङ प्रथम भएको छ । बेनीघाट रोराङले ८७.२५ अंक पाउँदै गाउँपालिका तर्फ प्रथम भएको हो । गाउँपालिका तर्फ देशभरमा रुरुक्षेत्र दोस्रो र इन्द्रावती तेस्रो भएको छ।

यसैगरी धादिङ जिल्लाका अन्य पालिकाहरुमा ज्वालामुखी गाउँपालिकाले ८५.५०, धुनिबेशी नगरपालिकाले ७९.५०, त्रिपुरासुन्दरी गाउँपालिकाले ७९.२५ अंक पाएको छ।

त्यस्तै सिद्धलेक गाउँपालिकाले ७७, खनियाबास गाउँपालिकाले ७३, गंगाजमुना गाउँपालिकाले ७१.७५, गल्छी गाउँपालिकाले ७०.२५, थाक्रे गाउँपालिकाले ६७.५०, नेत्रावती डवजोङ गाउँपालिकाले ६४.२५, गजुरी गाउँपालिकाले ५९ र रुवीभ्याली गाउँपालिकाले ४०.५० अंक पाएको छ।

आर्थिक वर्ष २०७५/०७६ मा संघीय मामिला मन्त्रालयले विकास गरेको यो प्रणालीमा सुरुमै नीलकण्ठ नगरपालिका उत्कृष्ट भएको थियो ।

नीलकण्ठ आ.व २०७६/०७७ मा भएको स्वमूल्यांकनमा दोस्रो भएको थियो भने आ.व २०७७/०७८, २०७८/०७९ र २०७९/०८० मा लगातार तेस्रो पटक देशभरमै उत्कृष्ट बन्न सफल भएको हो ।

यता महालेखा परीक्षकको कार्यालयको ६१ औं प्रतिवेदन २०८१ अनुसार देशभरीबाट पाँच वटा स्थानीय तहहरुको बेरुजु शुन्य देखिँदा बेनीघाट रोराङ पनि परेको थियो ।

धादिङका पालिकाहरुले कति कति अंक पाए हेर्नुहोस् सम्पूर्ण बिधागत विवरण

यो पनि पढ्नुहोस्

धादिङको नीलकण्ठ नगरपालिका फेरी बन्यो देशकै उत्कृष्ट,गाउँपालिकामा बेनीघाट प्रथम(सम्पुर्ण विवरण सहित)

देशभरका पालिकाहरुले कति कति अंक पाए हेर्नुहोस् विवरण

देशभरको संस्थागत क्षमता स्वमूल्याङ्कन-Bagmati kalam

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • tupi-ananda-spa

    धादिङबेशीमा सञ्चालनमा आयो टुपी आनन्द स्पा वेलनेस सेन्टर एण्ड कफि शप

  • ghoptebhir-1795339396

    घोप्टेभीरमा सुक्खा पहिरोको जोखिम हटाउन डाँडो काटिदै

  • korala-border-ev-1795340090

    चार महिनामा सात हजार विद्युतीय गाडी नेपाल भित्रिए

  • IMG_5919

    (फोटोकथा)- पन्टुन पुल जडानस्थल

  • समाचार
  • १

    धादिङबेशीमा सञ्चालनमा आयो टुपी आनन्द स्पा वेलनेस सेन्टर एण्ड कफि शप
    ६ घण्टा अघि

  • २

    घोप्टेभीरमा सुक्खा पहिरोको जोखिम हटाउन डाँडो काटिदै
    २ दिन अघि

  • ३

    चार महिनामा सात हजार विद्युतीय गाडी नेपाल भित्रिए
    २ दिन अघि

  • ४

    (फोटोकथा)- पन्टुन पुल जडानस्थल
    २ दिन अघि

  • ५

    धादिङको पुल समस्या समाधान गर्न गगन थापाद्वारा संघीय सरकारको ध्यानाकर्षण
    २ दिन अघि

  • ६

    नागढुंगा-मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
    ४ दिन अघि

  • ७

    आज हरिबोधिनी एकादशी
    ५ दिन अघि

  • ८

    धादिङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ जना घाइते
    ५ दिन अघि

  • ९

    पत्रकार महासङ्घद्वारा सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा
    १ हफ्ता अघि

  • १०

    दुई फरार प्रतिवादी पक्राउ
    १ हफ्ता अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution