

धादिङ । नेपाल दलित पत्रकार संघ जिल्ला समिति धादिङको अध्यक्षमा सुशीला विश्वकर्मा चयन हुनुभएको छ।
शुक्रबार धादिङबेसीमा सम्पन्न संघको दोश्रो अधिवेशनले सुशीला विश्वकर्माको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा रोशनी नेपाली, सचिवमा मनिषा विश्वकर्मा, कोषाध्यक्षमा रोशन वयलकोटी चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा सरस्वती विश्वकर्मा, भक्तबहादुर वि.क. र निकेश नेपाली चयन हुनुभएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |