

काठमाण्डौ । मकवानपुरको कुलेखानी जलविद्युत् आयोजनाको जलाशय भरिन थालेको छ । जलाशय भरिन थालेपछि तल्लो तटीय क्षेत्र डुबानको जोखिममा परेको छ ।
निरन्तर ठूलो पानी परेको र पानी पर्ने क्रम नरोकिए आज रातिसम्म ड्यामको ढोका खोल्नुपर्ने अवस्था आउने नेपाल विद्युत् प्राधिकरण कुलेखानी प्रथम जलविद्युत् केन्द्रले जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई पत्राचार गरेको छ ।
ड्यामको ढोका खोलेको अवस्थामा तल्लो तटीय क्षेत्र जोखिममा पर्ने भन्दै केन्द्रका प्रमुख तारादत्त भट्टले स्थानीय बासिन्दालाई सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । file photo






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |