Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ भाद्र २५, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
समाचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

हिमालयन हेल्थ केयरद्वारा बेनिघाटका स्वास्थ्य संस्था र सुत्केरी महिलालाई स्वास्थ्य सामग्री सहयोग

६ घण्टा अघि
२

शितल छहारी नेपालद्वारा बाढी प्रभावित १४ परिवारलाई राहत वितरण

१ दिन अघि
३

डा.ढुंगानाको पहलमा गजुरी स्वास्थ्य केन्द्रलाई साउन्ड प्रुफ जेनेरेटरसहित विद्युतीय सामग्री सहयोग

१ दिन अघि
४

किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण

१ दिन अघि
५

कृष्णभीरमा सडक खुलाउन धमाधम काम,अझै कति दिन लाग्ला ?

२ दिन अघि
६

गजुरीका बाढी प्रभावितलाई ग्यास चुलो वितरण

२ दिन अघि
७

नीलकण्ठ नगरपालिकाद्वारा बाढीका मृतक र बेपत्ताको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना

३ दिन अघि
८

परेवाटार-मास्टार वैकल्पिक सडक भोलि पूर्ण रूपमा बन्द हुने

३ दिन अघि
९

धादिङबासीले वेलिबृज माग्दै तीव्र बनाए सामाजिक सञ्जालमा ‘#ConnectDhading’ अभियान

३ दिन अघि
१०

धादिङसहित तीन जिल्लामा आज सार्वजनिक बिदा,अन्य जिल्लामा राष्ट्रिय शोक मात्र

३ दिन अघि
११

आजदेखि नारायणगढ-मुग्लिन सडकखण्ड आंशिक बन्द

३ दिन अघि
१२

भोटेकोशी बाढी: १३४२ जनाको शव फेला,४९९६ जना अझै सम्पर्कविहीन

३ दिन अघि

धेरै पढिएका

१

रसुवा बाढीका कारण धादिङका ५३ जना सम्पर्कबिहीन (कुन पालिकाका कति ? विवरणसहित)

२ हफ्ता अघि
२

धादिङ साङ्कोषबाट गोसाइकुण्ड गएको २६ जना सवार बस सम्पर्क विहीन

२ हफ्ता अघि
३

धादिङबाट बाढीले बगाएको सेफ तोडेर पैसा निकाल्ने २९ जना पक्राउ,९२ लाख ६८ हजार नगद बरामद

१ हफ्ता अघि
४

महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…

१ हफ्ता अघि
५

मलेखु सहित धादिङको तीन पुल बगायो:गल्छी, जिन्टेटार,मासटार र बेनिघाटको पुल यतिबेलासम्म सुरक्षित

२ हफ्ता अघि
६

नियन्त्रित लागूऔषध ट्रामाडोल सहित धादिङका सुरज लुइटेल पक्राउ

३ हफ्ता अघि
७

सिद्धलेक-गजुरी जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक,मोटरसाइकललाई विकल्प कुन झोलुङ्गे पुल ?

६ दिन अघि
८

यी  हुन् धादिङबेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने वैकल्पिक सडक 

२ हफ्ता अघि
९

सिद्धलेक-७ को वडा कार्यालयमा तालाबन्दीका कारण नागरिक सेवा ठप्प

३ हफ्ता अघि
१०

धादिङबेसीस्थित थोपल खोलामा बगेर एक युवकको मृत्यु

४ हफ्ता अघि
११

धादिङका महेन्द्र श्रेष्ठको बहुजातीय कृषि बगैँचा-जहाँ ‘दुर्लभ फलफूलदेखि अगरउडसम्म’

३ हफ्ता अघि
१२

रसुवा बाढीका कारण धादिङका १०५ जना सम्पर्कविहीन, कुन पालिकाका कति?

२ हफ्ता अघि

धादिङमा बाढी पहिरोको कहर : पाँच पालिकामा खानेपानी र सडक सखाप

  • बागमती कलम
  • २५६ पटक पढिएको
  • प्रकाशित मिति: २०८१ आश्विन १७, बिहिबार (१ साल अघि)
धादिङमा बाढी पहिरोको कहर : पाँच पालिकामा खानेपानी र सडक सखाप

धादिङ । गत बिहिबारदेखीको अविरल वर्षाका कारण धादिङको दक्षिणी भाग अत्याधिक रुपमा प्रभावित भएको छ ।

खानेपानी र सडकमा ८० प्रतिशतभन्दा बढी क्षति पुगेको स्थानीय सरकारहरुले जानकारी दिएका छन् ।

धुनीबेसी नगरपालिकामा खानेपानी हाहाकार डरलाग्दो अवस्थामा पुगेको छ । मुहान नभएपछि १३ वटा योजनामा डिप बोरिङ गरेर पानी निकालिएको थियो ।

कोट खानेपानी योजनाको ९८ घरले डिपबोरिङबाट पानी खाने गरेकोमा पानी बन्द भएपछि ५ दिनदेखि पानी किनेर खाने गरेको र आधा उपभोक्ता २ घण्टा तल पानी लिन जानू परेको उपभोक्ताको गुनासो छ ।

धुनिबेसीमा १३ डिप बोरिङको १ हजार ३ सय घर डिप बोरिङ बन्द भएपछि प्रभावित भएको छ ।ठूलो वर्षा र बाढी पहिरोपछि सबै खानेपानी योजना बन्द भएको छ ।

असोज ११ गतेदेखि विद्युत सेवा अवरुद्ध भएपछि खानेपानी नपाएका उपभोक्ताहरु समस्यामा परेपनि यसतर्फ पालिकाले मात्र काम गर्न नसकेका कारण छिटो विद्युत सेवा संचालन गर्न खानेपानी मर्मतका लागि सघाउन संघीय सरकारसंग नगरपालिका प्रमुख बालकृष्ण आचार्यले आग्रह गर्नुभएको छ ।

धुनीबेसी नगरपालिकामा ६० वटा अन्य खानेपानीको योजनामा साना ठूला क्षति भएपछि पालिकाभरी नै खानेपानीको हाहाकार मच्चिएको छ भने केही धारामा आएको पानी धमिलो भएकोले रोग लाग्न सक्ने अवस्थामा पानी पिउन बाध्य भएका छन् ।

बर्षाका कारण धुनीबेसी नगरपालिकामा-१० घरमा क्षति पुगेकोले तत्काल राहत दिनुपर्ने अवस्था रहेको छ ।

यस्तै बेनिघाट रोराङ गाउँपलिकामा २५ भन्दा बढी खानेपानी योजनाहरुमा क्षति पुगेको खानेपानी तथा सरसफाइ डिभिजन नं २ कार्यालय धादिङमा सूचना टिपाएको भएपनि यकिन तथ्यांक नआएको सूचना अधिकारी विवश प्याकुरेलले जानकारी दिनुभयो ।

बेनिघाटको क्षतिका बारेमा गाउँपालिकाका सूचना अधिकारी परशुराम घिमिरेलाई पटक पटक सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन चाहनु भएन भने खानेपानी सरसफाई बोर्ड समेत गठन भएकोले बोर्डका कर्मचारी अर्चिता उप्रेती पनि घटनाको विवरण दिनका लागि सम्पर्कमा आउनुभएन् ।

बेनिघाट रोराङ-७ मा रहेको चरौँदीबाट गोरखा जोड्ने झेलुंगे पुलमा त्रिशुली नदीको बाढीले क्षति पुर्याएकोले विद्यार्थी र कृषकहरु आवतजावत गर्न पाएका छैनन् ।

यसैगरि बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १० बाट गोरखा जोड्ने पुल चुडिएपछि शंखादेवि आउनुपर्ने विद्यार्थी र तरकारी विक्रि गर्न आउनुपर्ने किसान आउन नपाएको शंखादेवि माविका सहायक प्रधानाध्यापक तिलक चेपाङले बताउनुभयो ।

यसैगरी गल्छी गाउँपालिकामा ६ घर मानिस बस्न नहुने गरि भत्किएर विस्थापित भएको छ । २० वटा खानेपानी योजनाहरु क्षति पुगेकोले नागरिकहरु धमिलो पानी खान बाध्य भएका छन् ।

सडक यातायात पूर्ण रुपले क्षति पुगेकोले मर्मत गर्नुपर्ने अवस्थामा पुगेको गाउँपालिका अध्यक्ष केदार खतिवडाले जानकारी दिनुभयो ।

गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठलाई पटक पटक सम्पर्क गर्दा सम्पर्कमा आउन चाहनु भएन ।

गजुरी गाउँपालिकामा २० भन्दा बढी खानेपानी योजनामा बाढी पहिरोले क्षति पुर्याएको, ५ वटा घर भत्किएको सूचना आफूले पाएको गाउँपालिकाका सामाजिक कार्यकर्ता तथा पूर्व वडा अध्यक्ष रामचन्द्र मिजारले जानकारी दिनुभएको छ ।

सरकारले तिनदिन भित्र सूचना पठाउनु भनेपनि जिल्ला विपद व्यवस्थापन समितिसँग यस किसिमका सूचनाहरु नआएको सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले बताउनुभयो ।

शिक्षा, स्वास्थ्य कृषि र भेटनरी अस्पतालहरुमा पालिकाको क्षतिका बारेमा सूचना नै नभएको जनाएको छ ।

थाक्रे गाउँपालिकामा खानेपानीका धेरैजसो योजनाहरुमा क्षति पुगेकोले खानेपानीको सबैभन्दा बढी समस्या रहेको र ३ विद्यालयमा वर्षा पछिको बाढीपहिरोले क्षति पुर्याएको बताउनुभयो ।

लितिमहांकाल मावि, उजुवादेवि आवि र शिलादेवी आवी क्षति पुगेकोले यसलाई बाहिरबाट संरक्षण गर्ने कार्यक्रम ल्याउन विद्यालयहरुले अनुरोध गरेको थाक्रे गाउँपालिका शिक्षा शाखाका प्रमुख दुर्गा देवी खड्काले बताउनुभयो ।

लितिमहांकाल माविमा २ सय ९१ जना विद्यार्थी रहेको अवस्थामा विद्यालय आउन समेत विद्यालयको पर्खाल लडेर खोलातिर पुगेका कारण विद्यालयमा विद्यार्थी आउन नसक्ने भएकोले विद्यालय नै बन्द भएको र छिटो संरक्षण गर्ने कार्यक्रम ल्याएर विद्यालय भवन जोगाउन विद्यालयका प्रधानाध्यापक ओमप्रसाद सापकोटाले बताउनुभयो ।

पाँच पालिकाको ८० प्रतिशत ग्रामीण सडक र खानेपानी पूनःनिर्माण गर्नुपर्ने अवस्थामा रहँदा पनि जिल्ला विपद व्यवस्थापन समितिमा यस किसिमको कुनैपनि जानकारी नै छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • IMG-20260910-WA0004

    हिमालयन हेल्थ केयरद्वारा बेनिघाटका स्वास्थ्य संस्था र सुत्केरी महिलालाई स्वास्थ्य सामग्री सहयोग

  • IMG-20260909-WA0038

    शितल छहारी नेपालद्वारा बाढी प्रभावित १४ परिवारलाई राहत वितरण

  • IMG-20260909-WA0002

    डा.ढुंगानाको पहलमा गजुरी स्वास्थ्य केन्द्रलाई साउन्ड प्रुफ जेनेरेटरसहित विद्युतीय सामग्री सहयोग

  • 1788960505309

    किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण

  • समाचार
  • १

    हिमालयन हेल्थ केयरद्वारा बेनिघाटका स्वास्थ्य संस्था र सुत्केरी महिलालाई स्वास्थ्य सामग्री सहयोग
    ६ घण्टा अघि

  • २

    शितल छहारी नेपालद्वारा बाढी प्रभावित १४ परिवारलाई राहत वितरण
    १ दिन अघि

  • ३

    डा.ढुंगानाको पहलमा गजुरी स्वास्थ्य केन्द्रलाई साउन्ड प्रुफ जेनेरेटरसहित विद्युतीय सामग्री सहयोग
    १ दिन अघि

  • ४

    किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
    १ दिन अघि

  • ५

    कृष्णभीरमा सडक खुलाउन धमाधम काम,अझै कति दिन लाग्ला ?
    २ दिन अघि

  • ६

    गजुरीका बाढी प्रभावितलाई ग्यास चुलो वितरण
    २ दिन अघि

  • ७

    नीलकण्ठ नगरपालिकाद्वारा बाढीका मृतक र बेपत्ताको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना
    ३ दिन अघि

  • ८

    परेवाटार-मास्टार वैकल्पिक सडक भोलि पूर्ण रूपमा बन्द हुने
    ३ दिन अघि

  • ९

    धादिङबासीले वेलिबृज माग्दै तीव्र बनाए सामाजिक सञ्जालमा ‘#ConnectDhading’ अभियान
    ३ दिन अघि

  • १०

    धादिङसहित तीन जिल्लामा आज सार्वजनिक बिदा,अन्य जिल्लामा राष्ट्रिय शोक मात्र
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution