Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ श्रावण ५, मंगलबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
समाचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

विश्वकप क्रिकेट लिग-२ : नेपालले आज नामिबियासँग खेल्दै

१६ घण्टा अघि
२

६ किलो चरेससहित धादिङका २ युवक पक्राउ

१ दिन अघि
३

६ घण्टापछि खुल्यो मुग्लिङ-काठमाडौं सडकखण्ड

१ दिन अघि
४

नागढुंगा-मुग्लिन सडकखण्ड गएरातिदेखि अवरुद्ध

१ दिन अघि
५

सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा

१ दिन अघि
६

धादिङमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद

२ दिन अघि
७

धादिङमा आज राति सवारी आवागमन बन्द,कहिले सम्म रोक लगाइयो ?

३ दिन अघि
८

जवाङ खोलाको पहिरो पन्छाइयो, पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा

४ दिन अघि
९

सिद्धलेकमा करार र ज्यालादारी कर्मचारीको सेवा थप नहुने

४ दिन अघि
१०

आज साउने संक्रान्ति.संक्रान्तिको दिन लुतो फाल्ने चलन

४ दिन अघि
११

देशभर मनसुन वायुको प्रभाव, यी प्रदेशमा भारी वर्षाको चेतावनी

४ दिन अघि
१२

आजदेखि नयाँ आर्थिक वर्ष २०८३/०८४ शुरु,थप करको व्यवस्था लागू हुँदै

४ दिन अघि

धेरै पढिएका

१

त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा ताला लगाएर काममा अवरोध गर्ने एक व्यक्ति पक्राउ

३ हफ्ता अघि
२

धादिङको एक क्याफेमा मःम खाँदा १२ जना बिरामी

२ हफ्ता अघि
३

धादिङमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद

२ दिन अघि
४

धादिङको होटल संघका अध्यक्ष र केन्द्रीय सचिवद्वारा सञ्चालित होटल कारबाहीमा परे,तीन होटललाई ८५ हजार जरिवाना

२ हफ्ता अघि
५

सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा

१ दिन अघि
६

धादिङको नृसिंहधाम: महामहोत्सवमा ४ करोड ४४ लाख भन्दा बढी सङ्कलन,३३ लाख भक्तजनले गरे दर्शन

१ महिना अघि
७

धादिङमा खाद्य स्वच्छतामा लापरबाही गर्ने होटललाई कारबाही,एक लाख १० हजार जरिवाना

२ हफ्ता अघि
८

नलाङ माविले कक्षा १-१० सम्म अध्ययनरत विद्यार्थीबाट कुनै पनि शुल्क नलिने

२ हफ्ता अघि
९

६ किलो चरेससहित धादिङका २ युवक पक्राउ

१ दिन अघि
१०

धादिङमा लागूपदार्थ सेवन गरेर सवारी चलाउने ७ चालक पक्राउ

३ हफ्ता अघि
११

डलर सटहीको बहानामा नगद र सुन ठगी गर्ने व्यक्ति धादिङबाट पक्राउ

१ हफ्ता अघि
१२

सिद्धलेकको सुकौराबेसीमा असारे रोपाइँको रौनक : रैथाने संस्कृति जोगाउन हलगोरुसहित सामूहिक धान रोपाइँ

३ हफ्ता अघि

धार्के-सितापाइला सडक धमाधम कालोपत्रे

  • बागमती कलम
  • ६४२ पटक पढिएको
  • प्रकाशित मिति: २०८१ कार्तिक १२, सोमबार (१ साल अघि)
धार्के-सितापाइला सडक धमाधम कालोपत्रे

धादिङ । धार्के-सितापाइला सडक धमाधम कालोपत्र भईरहेको छ ।

धुनीवेसी नगरपालिका वडा नं. ५ को कार्यालय अमलेचौरदेखि ठुलोखोलासम्म नौ किलोमिटर सडक कालोपत्रे गर्ने योजना अनुसार धमाधम काम भईरहेको गोरखकाली कन्स्ट्रक्सन एण्ड मल्टी प्रोपव्ज कम्पनी प्रालिका प्रतिनिधि रामचन्द्र न्यौपानेले बताउनुभयो ।

यस सडक खण्डको कालोपत्रे गर्न भिमेश्वर ड्रिलिङ तथा निर्माण सेवा प्राइभेट लिमिटेडले २०८१ असार २२ गते निर्माण कार्य सक्ने गरी २०७९ असार २३ गते सडक डिभिजन नुवाकोटसंग सम्झौता गरेको हो ।

संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटबाट निर्माणाधिन सडक भिमेश्वर ड्रिलिङ तथा निर्माण सेवा प्राइभेट लिमिटेड र गोर्खा एग्रोप्रिरेड प्रालिले निमाृर्ण कार्य जिम्मा लिएको थियो ।

भिमेश्वर ड्रिलिङ तथा निर्माण सेवा प्राइभेट लिमिटेडबाट सडक कालोपत्रे गर्ने जिम्मा सव कन्ट्रयाकमा गोरखकाली कन्स्ट्रक्सन एण्ड मल्टी प्रोपव्ज कम्पनी प्रालिलाई दिएको थियो ।

तोकिएको समयमा निर्माण तथा कालोपत्रे गर्ने काम नसकिएपछि २०८१ मंसिर १५ गतेसम्मलाई म्याद थप गराई निर्माण कार्यलाई द्रुतगतिमा अघि बढाइएको न्यौपानेले बताउनुभयो ।

विविएम र आक्सफाल प्रविधिबाट कार्तिक ४ गतेबाट काम शुरु गरिएको र यहि मंसिर १५ गते भित्र सक्ने योजना अनुसार काम भईरहेको सडक डिभिजन नुवाकोटाका इन्जिनियर पुरुषेत्तम भण्डारीले बताउनुभयो ।

कालोपत्रेको समयमा अति आवश्यकीय सवारी साधन बाहेक अन्य सवारी आवागमनमा अर्को सुचना प्रकाशित नभएसम्मका लागि वडाले रोक लगाएको छ ।

त्रिभुवन राजपथको नागढुंगा नौविसे सडक खण्डको चापलाई घटाउन २०४५ सालतिरबाट निर्माण गरिएको धार्के–सितापाइला सडक सडक २४ किलो मिटर मात्र रहेको छ ।

आउने असारसम्म बाँकी रहेका खण्डहरु पनि कालो पत्रे हुने बताईएको छ ।

यस सडक खण्डको १० किलोमिटर भाग काठमाण्डौ जिल्लामा पर्छ । काठमाण्डौ तर्फ ७५० मिटर कालो पत्रे गर्न बाँकी रहेकोमा अहिले काम भइरहेको छ ।

धादिङ खण्डमा १४ किलोमिटर पर्छ । ५०० मिटर पिच गर्ने काम ठेक्का लगाउन बाँकी छ । बाँकी काम पुरा गर्न चालु आवमा नै सक्ने गरी ठेक्का निकाल्ने तयारी रहेको छ । चालु आ.व.मै धार्के–सितापाइला सडक २४ किलो मिटरमा कालो पत्रे पुरा हुने ईन्जिनियर भण्डारीले बताउनुभयो ।

यो सडकको परिकल्पना गर्नेले त्रिभुवन राजपथ नौविसे–नागढुंगा उकालोमा हुनसक्ने सम्भावित ट्राफिक जामलाई अनुमान गरेर गरेको हुनुपर्छ ।

सडकको ट्रयाक खोल्ने काम सकिएको ३० वर्षसम्म यो सडक केन्द्रीय सरकारको प्राथमिकतामा नपर्दा यात्रुहरुले वर्षैदेखि नागढुंगाको जाममा रोकिन मात्र परेन । गत असोज १२ गते ३५ जना यात्रुले ज्यान समेत गुमाउन पुगे ।

धादिङ जिल्लाको पूर्वि क्षेत्र अर्थात काठमाण्डौसँग सिमाना जोडिएको धुनीवेसी नगरपालिका भएर राजधानीलाई जोड्ने मुख्य र सहायक राजमार्ग जान्छन ।

धार्के–नागढुंगा करिव १४ किलो मिटर साविकको नौविसे गाविस अर्थात धुनीवेसी नगरपालिका वडा नं. ६, ७, ८ र ९ मा पर्छ ।

यसैगरी धार्के– सितापाइला १४ किलोमिटर सडक धुनीवेसी नगरपालिका वडा नं. ६, ५, ३, २, हुदै काठमाण्डौ जोड्छ ।

धार्के– सितापाइला सडक खण्डको ठुलो खोलाबाट भिमढुंगा लामिडाँडा सडक अन्तरगत धुनीवेसी नगरपालिका वडा नं. १ र ४ हुदै थाक्रे गाउँपालिकाको वडा नं. ९ र १० र गल्छी गाँउपालिकाको वडा नं. ८ र ७ गल्छी पुग्छ ।

धुनीवेसी र थाक्रेका किसानहरुले यी तीनवटै सडकको अधिकतम् उपभोग गरिरहेका छन् ।

यहाँ उत्पादन भएका ताजा तरकारी तथा फलफूल र दुधलाई काठमाण्डौका उपभोक्तालाई बेचेर जीविकोपार्जन गरेका मात्र छैनन् । धेरैथोरै आर्थिक उन्नती पनि गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • Cricket_Team_win

    विश्वकप क्रिकेट लिग-२ : नेपालले आज नामिबियासँग खेल्दै

  • pakrau-mahila-purus

    ६ किलो चरेससहित धादिङका २ युवक पक्राउ

  • IMG_20260720_123912

    ६ घण्टापछि खुल्यो मुग्लिङ-काठमाडौं सडकखण्ड

  • prithivi-highway

    नागढुंगा-मुग्लिन सडकखण्ड गएरातिदेखि अवरुद्ध

  • समाचार
  • १

    विश्वकप क्रिकेट लिग-२ : नेपालले आज नामिबियासँग खेल्दै
    १६ घण्टा अघि

  • २

    ६ किलो चरेससहित धादिङका २ युवक पक्राउ
    १ दिन अघि

  • ३

    ६ घण्टापछि खुल्यो मुग्लिङ-काठमाडौं सडकखण्ड
    १ दिन अघि

  • ४

    नागढुंगा-मुग्लिन सडकखण्ड गएरातिदेखि अवरुद्ध
    १ दिन अघि

  • ५

    सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा
    १ दिन अघि

  • ६

    धादिङमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद
    २ दिन अघि

  • ७

    धादिङमा आज राति सवारी आवागमन बन्द,कहिले सम्म रोक लगाइयो ?
    ३ दिन अघि

  • ८

    जवाङ खोलाको पहिरो पन्छाइयो, पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा
    ४ दिन अघि

  • ९

    सिद्धलेकमा करार र ज्यालादारी कर्मचारीको सेवा थप नहुने
    ४ दिन अघि

  • १०

    आज साउने संक्रान्ति.संक्रान्तिको दिन लुतो फाल्ने चलन
    ४ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution