

धादिङ,३० बैशाख ।
नेकपा माओवादी केन्द्र धादिङले भ्रष्टचारीलाई कारबाहीको माग गर्दै धादिङबेशीमा प्रदर्शन गरेको छ ।
शनिबार धादिङबेसी स्थित पुछारबजारबाट प्लेकार्ड सहितको ¥याली गर्दै बीचबजारमा कोण सभा गरिएको थियो । भ्रष्टचारीलाई कारबाही गर, सामुहिक भ्रष्टचार राज्य बिरुद्धको अपराध हो, प्रचण्ड सरकार जिन्दावाद,भ्रष्टचारी होसियार जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।
¥याली समापन पछि कोण सभामा बोल्दै माओवादी केन्द्रका केन्द्रिय सदस्य रामहादुर भण्डारीले सरकारले जनताको भावना अनुरुप कार्यसम्पादन अगाडी बढाएको बताउनुभयो ।तस्विर प्रताप सिं तामाङ





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |