

नेकपा एकीकृत समाजवादीले लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । नेकपा एकीकृत समाजवादीले गठनपछि आव ०७८/०७९ को आम्दानी र खर्चको विवरण सार्वजनिक गरेको पार्टीका लेखा प्रमुख खेमराज पौडेलले बताए ।
गत असार मसान्तसम्मको आम्दानी र खर्चको पार्टीको कुल आम्दानी ७ करोड १५ लाख ९० हजार ३ सय ७७ र कुल खर्च ६ करोड ५ लाख २९ हजार ५ सय २९ रहेको,एक करोड १० लाख ६० हजार ८ सय ४८ बचत रहेको पौडेलले बताए ।
राजनैतिक दल सम्वन्धि ऐन २०७३ को व्ययवस्था बमोजिम लेखापरीक्षण गरी निर्वाचन आयोगमा बुझाएको हिसाबलाई सार्वजनिक गरिएको पौडेलको भनाई छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |