Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ भाद्र २६, शुक्रबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
राजनीति
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

हिमालयन हेल्थ केयरद्वारा बेनिघाटका स्वास्थ्य संस्था र सुत्केरी महिलालाई स्वास्थ्य सामग्री सहयोग

१0 घण्टा अघि
२

शितल छहारी नेपालद्वारा बाढी प्रभावित १४ परिवारलाई राहत वितरण

१ दिन अघि
३

डा.ढुंगानाको पहलमा गजुरी स्वास्थ्य केन्द्रलाई साउन्ड प्रुफ जेनेरेटरसहित विद्युतीय सामग्री सहयोग

१ दिन अघि
४

किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण

१ दिन अघि
५

कृष्णभीरमा सडक खुलाउन धमाधम काम,अझै कति दिन लाग्ला ?

२ दिन अघि
६

गजुरीका बाढी प्रभावितलाई ग्यास चुलो वितरण

२ दिन अघि
७

नीलकण्ठ नगरपालिकाद्वारा बाढीका मृतक र बेपत्ताको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना

३ दिन अघि
८

परेवाटार-मास्टार वैकल्पिक सडक भोलि पूर्ण रूपमा बन्द हुने

३ दिन अघि
९

धादिङबासीले वेलिबृज माग्दै तीव्र बनाए सामाजिक सञ्जालमा ‘#ConnectDhading’ अभियान

३ दिन अघि
१०

धादिङसहित तीन जिल्लामा आज सार्वजनिक बिदा,अन्य जिल्लामा राष्ट्रिय शोक मात्र

३ दिन अघि
११

आजदेखि नारायणगढ-मुग्लिन सडकखण्ड आंशिक बन्द

३ दिन अघि
१२

भोटेकोशी बाढी: १३४२ जनाको शव फेला,४९९६ जना अझै सम्पर्कविहीन

३ दिन अघि

धेरै पढिएका

१

रसुवा बाढीका कारण धादिङका ५३ जना सम्पर्कबिहीन (कुन पालिकाका कति ? विवरणसहित)

२ हफ्ता अघि
२

धादिङ साङ्कोषबाट गोसाइकुण्ड गएको २६ जना सवार बस सम्पर्क विहीन

२ हफ्ता अघि
३

धादिङबाट बाढीले बगाएको सेफ तोडेर पैसा निकाल्ने २९ जना पक्राउ,९२ लाख ६८ हजार नगद बरामद

१ हफ्ता अघि
४

महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…

१ हफ्ता अघि
५

मलेखु सहित धादिङको तीन पुल बगायो:गल्छी, जिन्टेटार,मासटार र बेनिघाटको पुल यतिबेलासम्म सुरक्षित

२ हफ्ता अघि
६

नियन्त्रित लागूऔषध ट्रामाडोल सहित धादिङका सुरज लुइटेल पक्राउ

३ हफ्ता अघि
७

सिद्धलेक-गजुरी जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक,मोटरसाइकललाई विकल्प कुन झोलुङ्गे पुल ?

६ दिन अघि
८

यी  हुन् धादिङबेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने वैकल्पिक सडक 

२ हफ्ता अघि
९

सिद्धलेक-७ को वडा कार्यालयमा तालाबन्दीका कारण नागरिक सेवा ठप्प

३ हफ्ता अघि
१०

धादिङका महेन्द्र श्रेष्ठको बहुजातीय कृषि बगैँचा-जहाँ ‘दुर्लभ फलफूलदेखि अगरउडसम्म’

३ हफ्ता अघि
११

धादिङबेसीस्थित थोपल खोलामा बगेर एक युवकको मृत्यु

४ हफ्ता अघि
१२

रसुवा बाढीका कारण धादिङका १०५ जना सम्पर्कविहीन, कुन पालिकाका कति?

२ हफ्ता अघि

एमाले धादिङको अधिवेशन: स्थगित बन्द सत्र सुरु

  • बागमती कलम
  • ५१५ पटक पढिएको
  • प्रकाशित मिति: २०८० माघ २१, आईतबार (२ साल अघि)
एमाले धादिङको अधिवेशन: स्थगित बन्द सत्र सुरु

नेकपा एमाले धादिङको नवौं जिल्ला अधिवेशनमा विवाद उत्पन्न भएपछि स्थगित भएको बन्दसत्र शुरु भएको छ ।

आइतबार बिहान नेकपा एमाले बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेलले अधिवेशन स्थगित भएको भनेर विज्ञप्ती जारी गरेपछि प्रभावित बनेको बन्दसत्र केहीबेर अघि मात्रै शुरु भएको एक नेताले जानकारी दिनुभयो।

ढुंगेलले अर्को सुचना नहुन्जेलका लागि अधिवेशन स्थगित भएको प्रेस विज्ञप्ती जारी गर्नुभएपछी यता एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठीले बन्द सत्र स्थगित नभएको प्रेस विज्ञप्ती जारी गर्नुभएको छ।

२०८० माघ १९ गतेदेखि जारी नेकपा एमालेको नवौं जिल्ला अधिवेशनको बन्द सत्र सञ्चालन भइ रहेको अवस्थामा केही अनाधिकृत उच्छृङ्खल व्यक्तिले अधिवेशन स्थगित भएको भनि सामाजिक सञ्जाल र मिडियामा फैलाएको भ्रमप्रति नेकपा एमाले धादिङको गम्भिर ध्यानाकर्षण भएको छ,त्रिपाठीद्धारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ।

‘आफ्नो गुटको हार निश्चित भए पछि नेकपा एमाले बागमती प्रदेश कमिटिको अध्यक्ष कैलाश ढुंगेलले धादिङमा आफ्नो गुट स्थापित गर्न जबरजस्ति अधिवेशन स्थगित गर्न खोजेका अध्यक्ष मंडलका अध्यक्ष धर्मदत्त देवकोटाले बताउनुभयो।

संगठनको लेटर प्याड बिना, न छाप न चलानी मनोमानि ढंगले विज्ञप्ती लेख्दै सिंगो संगठनलाई आफ्नो निजि स्वार्थको निम्ति प्रयोग भयो’ उहाँले भन्नुभयो।

यता बागमती प्रदेश कैलाश ढुंगेलद्धारा बिज्ञप्तीमा बन्दसत्र सुरु हुनुपूर्व १९ गते साँझ करिव ७ बजे बसेको जिल्ला कमिटीको अन्तिम बैठकमा बन्दसत्रमा प्रस्तुत गरिने आवश्यक दस्तावेजहरु, कतिपय नीतिगत निर्णयहरु बन्दसत्र संचालनका लागि आवश्यक अध्यक्ष मण्डल लगायत विभिन्न समितिहरुमा रहने नेताहरुको नाम र जिल्ला कमिटीबाट ५ प्रतिशतले मनोनयन हुने प्रतिनिधिहरुका सम्बन्धमा जिल्ला कमिटी अध्यक्षबाट प्रस्ताव प्रस्तुत हुँदा बैठकका सहभागिहरुबाट छलफलको माग राखेका तर  जिल्ला कमिटी अध्यक्षले जबरजस्ती प्रस्ताव पेश गर्दै एकलौटी निर्णय भएको घोषणा गर्न खोजेपछि बैठक कक्षमा असहज परिस्थिति सृजना हुन पुग्यो र जसको फलस्वरुप जिल्ला कमिटीका सदस्य र नेताहरुमाथि हुलहुज्जत र धक्कामुक्का समेत भएको उल्लेख गरिएको छ ।

त्यस्तै, माघ २० गते बन्दसत्रको सुरुवातबाट नै अघिल्लो दिनभन्दा बढी असहज, आकमक र आतंकित परिस्थिति देखा परेको यही क्रममा भिडन्त भई पार्टी कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको, जनसंगठनबाट प्रतिनिधित्व गराउँदा जनसंगठन समन्वय सम्बन्धी निर्देशिका २०७८ बमोजिम वर्गिकरण गरी प्रतिनिधिको प्रबन्ध नगरिएको पाइएको, बन्दसत्रमा प्रवेश गर्नु अगाडी प्रतिनिधि निक्यौल गर्ने विषयमा समेत अन्योलता कायम रहेको अवस्था देखिएको, पटकपटक वार्ता छलफलबाट समस्या समाधान गरी बन्दसत्र सूचारु गर्ने प्रयास गर्दा सम्भव नभएको र झन् अशान्त, असहज परिस्थिति देखा परेकाले यो अधिवेशनलाई मर्यादित र विधिसम्मत तरिकाले सम्पन्न गर्न सम्भव नदेखिएकाले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि अधिवेशन स्थगित गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

एमाले धादिङको अधिवेशन विवादः विज्ञप्तीमा दोहोरी, स्थगित बन्द सत्र केही समयमा सुरु हुदै

अधिवेशनको शुक्रबार एमाले महासचिव शंकर पोखरेलले उद्घाटन गर्नुभएको थियो।शनिबार दिउँसो बन्दसत्र सुरु हुने बित्तिकै स्थगित भएको थियो ।

पार्टी अध्यक्ष भुमी त्रिपाठीले औपचारिक रुपले बन्दसत्रमा अध्यक्ष मण्डलको अध्यक्षमा धर्मभक्त देवकोटाको नाम घोषणा भएलगत्तै नेता खेम लोहनी पक्षका नेता कार्यकर्ताले बोलिरहेको माइक समेत थुतेर हुलदंगा गरेका थिए।

१९ गते उद्घाटन सत्र सम्पन्न भएपछि साँझ पार्टी कार्यालयमा बसेको जिल्ला कमिटी बैठकले प्रतिनिधिलाई अन्तिम रुप दिने र अध्यक्ष मण्डलको गठन गर्ने एजेन्डा पारित गरेको थियो ।

जिल्ला कमिटीको बैठकले जिल्ला इन्चार्ज धर्मदत्त देवकोटाको अध्यक्षतामा सहइन्चार्जद्वय जानुका सिंखडा र रेशम लामा, प्रदेश कमिटीका सदस्यद्वय धन बहादुर घले र ध्रुव विश्वकर्मालाई सदस्यको जिम्मेवारी दिने निर्णय भएको थियो ।

अध्यक्ष मण्डलको अध्यक्षमा प्रदेश इन्चार्ज गुरु बराल रहनुपर्छ भन्ने दावीका साथ सिन्धुली जिल्ला इन्चार्ज खेम लोहनी र बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेलले बैठक सकिएपछि विवाद सिर्जना गरेका थिए ।

विवाद उत्पन्न भएपछि प्रतिनिधिलाई उत्तेजित बनाउँदै हिजो लोहनी र प्रदेश कमिटीका सदस्य रमेश आचार्यले रगतको खोलो बगाउने भन्दै होहल्ला सुरु गरेका थिए ।

विवादपछि रातभर बसेको द्वीपक्षीय वार्ता निष्कर्षविहिन बनेको थियो। जिल्ला अध्यक्षले प्रदेशबाट आमन्त्रित नेताहरुलाई अतिथिको रुपमा तटस्थ अभिभावकीय भुमिका निर्वाह गर्न आग्रह गरेका थिए ।

हिजो बन्दसत्र सुरु भएर बन्दसत्रको अध्यक्ष मण्डलको अध्यक्षमा देवकोटालाई स्वीकार गर्न नसकिने र अध्यक्ष मण्डलको नेतृत्व गुरु बराललाई दिनुपर्ने माग गर्दै होहल्ला गरेका हुन् ।

पार्टी अध्यक्ष भुमी त्रिपाठीले अध्यक्ष मण्डलको नाम घोषणा गरे लगतै गंगादेवी श्रेष्ठ बोलिरहेको माइक तान्न पुगेकी थिइन् ।
त्यसपछि प्रदेश कमिटीका सदस्य रमेश आचार्य, जिल्ला उपसचिव हरिराम लोहनी, जिल्ला सदस्य नेत्र नेपाललगायतले अन्य प्रतिनिधिहरुलाई उठेर विरोध गर्न संकेत गरेपछि मुठभेटको अवस्था सिर्जना भएको एक प्रतिनिधिले बताए ।

करिव डेढ घण्टासम्म चलेको हुलहुज्जतको समयमा अध्यक्षका आकांक्षी डा.रामकुमार अधिकारी समेत रोस्ट्रममा रहेको माइक तान्न पुगेका थिए ।

अध्यक्ष मण्डलको नेतृत्व गुरु बराललाई सुम्पिएर अधिवेशनको समय लम्ब्याउँदै कमिटी कब्जा गर्ने तयारी गरेको र त्यो सम्भव नभए अनन्तसम्म कमिटी विहिन बनाउन उद्दित रहेको प्रतिनिधिहरुको बुझाई छ ।

बन्दसत्र सुरु हुन नसकेकोमा आक्रोश व्यक्त गर्दै प्रतिनिधिहरुले छिटो प्रक्रिया अगाडि बढाउन माग गरेका छन् । जिल्लाको आन्तरिक मामिलामा माथिल्लो तहको हस्ताक्षप भएको भन्दै नेतृत्व विरुद्ध नारावाजी समेत गरेका थिए ।

आफ्नो नेतृत्व आफै छान्न पाउन्र माग राख्दै प्रतिनिधिहरुले तत्काल प्रक्रिया सुरु गरेर प्राप्त परिणामलाई स्वीकार गर्न आग्रह गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • IMG-20260910-WA0004

    हिमालयन हेल्थ केयरद्वारा बेनिघाटका स्वास्थ्य संस्था र सुत्केरी महिलालाई स्वास्थ्य सामग्री सहयोग

  • IMG-20260909-WA0038

    शितल छहारी नेपालद्वारा बाढी प्रभावित १४ परिवारलाई राहत वितरण

  • IMG-20260909-WA0002

    डा.ढुंगानाको पहलमा गजुरी स्वास्थ्य केन्द्रलाई साउन्ड प्रुफ जेनेरेटरसहित विद्युतीय सामग्री सहयोग

  • 1788960505309

    किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण

  • समाचार
  • १

    हिमालयन हेल्थ केयरद्वारा बेनिघाटका स्वास्थ्य संस्था र सुत्केरी महिलालाई स्वास्थ्य सामग्री सहयोग
    १0 घण्टा अघि

  • २

    शितल छहारी नेपालद्वारा बाढी प्रभावित १४ परिवारलाई राहत वितरण
    १ दिन अघि

  • ३

    डा.ढुंगानाको पहलमा गजुरी स्वास्थ्य केन्द्रलाई साउन्ड प्रुफ जेनेरेटरसहित विद्युतीय सामग्री सहयोग
    १ दिन अघि

  • ४

    किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
    १ दिन अघि

  • ५

    कृष्णभीरमा सडक खुलाउन धमाधम काम,अझै कति दिन लाग्ला ?
    २ दिन अघि

  • ६

    गजुरीका बाढी प्रभावितलाई ग्यास चुलो वितरण
    २ दिन अघि

  • ७

    नीलकण्ठ नगरपालिकाद्वारा बाढीका मृतक र बेपत्ताको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना
    ३ दिन अघि

  • ८

    परेवाटार-मास्टार वैकल्पिक सडक भोलि पूर्ण रूपमा बन्द हुने
    ३ दिन अघि

  • ९

    धादिङबासीले वेलिबृज माग्दै तीव्र बनाए सामाजिक सञ्जालमा ‘#ConnectDhading’ अभियान
    ३ दिन अघि

  • १०

    धादिङसहित तीन जिल्लामा आज सार्वजनिक बिदा,अन्य जिल्लामा राष्ट्रिय शोक मात्र
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution