

धादिङ ।नेकपा एमाले धादिङको जिल्ला सदस्यमा मुलपानीका सगुन थापा मगर निर्वाचित भएका छन् ।
जिल्ला सदरमुकाम धादिङबेशी स्थित मदन आश्रित स्मृति भवनमा बुधबार भएको नवौँ जिल्ला अधिवेशनले १ सय ५ सदस्यीय कमिटी र ७ सदस्यीय लेखा कमिटी निर्वाचित गरेको छ ।
जसमा त्रिपुरासुन्दरी गाउपालिका भुगोलबाट युवा सदस्य पदमा मुलपानीका सगुन थापा मगर निर्वाचित भएका छन्। उनले कुल खसेको ५४७ मतमध्ये ३४५ मत प्राप्त गरे ।
मगर नेपाल खेलकुद महासंघ केन्द्रिय सचिवालय सदस्य एवम् धादिङ जिल्ला इन्चार्ज पनि हुन् ।
गत माघ १९ गते औपचारिक उद्घाटन भएर बन्दसत्र सुरु गर्ने बेला आन्तरिक विवादका कारण स्थगित भएको अधिवेशन बुधबारबाट पुनः संचालन भएको थियो ।
यस्तो छ,मत परिणाम





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |