

धादिङ । नेकपा एमाले धादिङको जिल्ला सदस्यमा सबैभन्दा कान्छो नेत्रावती डबजोङ गाउँपालिका–५ का २६ वर्षीय हरि शरण जम्कटेल निर्वाचित भएका छन् ।
जिल्ला सदरमुकाम धादिङबेशी स्थित मदन आश्रित स्मृति भवनमा बुधबार भएको नवौँ जिल्ला अधिवेशनले १ सय ५ सदस्यीय कमिटी र ७ सदस्यीय लेखा कमिटी निर्वाचित गरेको छ।
जसमा २६ वर्षीय जम्कटेल सबैभन्दा कान्छो रहेको एमाले धादिङले जनाएको छ।
जम्कटेल नेत्रावती डबजोङ गाउँपालिका भुगोलबाट युवा सदस्य पदमा निर्वाचित भएका हुन्।
उनले कुल खसेको ५४७ मतमध्ये २९८ मत प्राप्त गरे ।
बिगत एक दशक देखि एमालेको राजनितिमा रहेका जम्कटेल राष्ट्रिय युवा संघ नेपाल, धादिङको सचिव हुन्।
गत माघ १९ गते औपचारिक उद्घाटन भएर बन्दसत्र सुरु गर्ने बेला आन्तरिक विवादका कारण स्थगित भएको अधिवेशन बुधबारबाट पुनः संचालन भएको थियो ।
यस्तो छ,मतपरिणाम





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |