

धादिङ । नेकपा एमाले थाक्रे गाउँपालिकाको अध्यक्षमा गणेशमान वाईवा सर्वसम्मत चयन हुनुभएको छ ।
मंगलबार र बुधबार दुई दिन भएको दोस्रो अधिवेशनले वाईवाको अध्यक्षतामा ७० सदस्यीय गाउँ पालिका कमिटी सर्वसम्मत निर्वाचित गरेको हो ।
कमिटीको उपाध्यक्षमा श्यामसुन्दर थापा, सचिवमा दिलिप पौडेल, उपसचिवमा केशव प्याकुरेल र कविता भण्डारी निर्वाचित हुनुभएको छ ।
यसैयरि लेखा समिति संयोजकमा मुकुन्द रेग्मी निर्वाचित हुनुभएको छ ।
कमिटीमा ३३ प्रतिशत महिला,२० प्रतिशतभन्दा बढी युवा,दलित जनजाति समेत समावेश भएको एमालेको जिल्ला कमिटी उपसचिव उर्मिला रेग्मीले जानकारी दिनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |