

धादिङ । नेपाल कम्युनिष्ट पार्टी एमाले नेत्रावती डवजोङ गाउँपालिका वडा नम्बर १ को वडा कमिटी अध्यक्षमा रमेश कँडेल निर्वाचित हुनुभएको छ ।
वडा कमिटीको शनिबार सम्पन्न दोस्रो अधिवेशनले कँडेलको अध्यक्षतामा १९ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन गरेको छ । कमिटीको उपाध्यक्षमा चन्द्र बहादुर गुरुङ, सचिव ललिता नेपाल, उपसचिव पम्फा सिटौला निर्वाचित हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा रत्न बहादुर गुरुङ, रोम बहादुर घले, सन्दिप मगर, ओम बहादुर अधिकारी, पुर्ण बहादुर सेवा, होम बहादुर घले, राम बहादुर घले, चन्द्र बहादुर घले, लक्ष्मी सिंह अधिकारी, सबिता अधिकारी, कुमार गुरुङ र पार्वती सिंखडा रहेका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |