

धादिङ । नेपाल कम्युनिष्ट पार्टी नेकपा(एमाले) नेत्रावती डवजोङ गाउँपालिका-५ को वडा कमिटी अध्यक्षमा इश्वर थापा मगर निर्वाचित हुनुभएको छ ।
शनिबार सम्पन्न वडा कमिटीको दोस्रो अधिवेशनले इश्वर थापा मगरको अध्यक्षतामा १९ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन गरेको हो ।
कमिटीको उपाध्यक्षमा कालू गुरुङ सचिवमा मेघमान बज्राचार्य, उपसचिव ब्र्न बहादुर अधिकारी र कोपिला शाक्य चयन हुनुभएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |