

धादिङ ।नेकपा एमाले त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्ष बाबुकृष्ण श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ ।
शनिबार सल्यानटारमा सम्पन्न अधिवेशनले बाबुकृष्ण श्रेष्ठको अध्यक्षतामा ३९ सदस्यीय पालिका कमिटि सर्वसम्मत चयन गरेको हो ।
कमिटिीको उपाध्यक्षमा कमल थापा, सचिवमा राजुराना, उपसचिवमा संगिता कुमाल, शिशिर दनै निर्वाचित हुनुुभएको छ ।
एमालेले धादिङले १३ वटै पालिकाको अधिवेशन सम्पन्न गरिसकेको छ भने जिल्लाका १ सय ४ वडा मध्ये ५६ वडामा अधिवेशन सम्पन्न एमाले धादिङका सचिव राधिका सापकोटाले जानकारी दिनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |