

धादिङ । नेकपा एमाले धादिङका जनवर्गिय संगठनहरुको जिल्ला स्तरीय बैठक धादिङबेसीमा सम्पन्न भएको छ ।
जिल्ला अध्यक्ष भूमि त्रिपाठीको प्रमुख आतिथ्यमा सम्पन्न जिल्ला स्तरीय बैठकले सबै जनवर्गिय संगठनहरुलाई संगठन विस्तार गर्दै जिल्ला अधिवेशन गर्न निर्देशन दिइएको छ ।
जिल्ला उपाध्यक्ष जनवर्गिय संगठन हेर्ने जनसंगठन इन्चार्ज अर्जुन श्रेष्ठको अध्यक्षतामा भएको बैठकले सबै जनवर्गिय संगठनहरुलाई जिल्ला र पालिका स्तरको अधिवेशन २०८१ असोज मसान्तसम्म गरिसक्न निर्देशन गरिएको जनाएको छ ।
नेकपा एमालेको २३ जनवर्गिय संगठन मध्ये २१ जनवर्गिय संगठन धादिङमा क्रियाशिल रहेको एमाले जिल्ला सचिव राधिका सापकोटाले जानकारी दिनुभयो ।
अधिवृशन भएकाहरुले संगठनलाई चुस्त पार्न निर्देशन दिँदै विकास र समृद्धिका कार्यक्रमा जनतालाई सघाउन आग्रह गरिएको उहाँको भनाई छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |