

धादिङ। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आफुलाई गल्ती गर्ने छुट नभएको बताउनुभएको छ।
बिहिबार ललितपुरमा कृषि विभागले आयोजना गरेको विभाग र मातहतका निकायको चौथो त्रैमासिक तथा वार्षिक समीक्षा गोष्ठीमा मन्त्री अधिकारीले गल्ती गर्ने कुनै छुट नहुने भन्दै कृषकका समस्या सामाधानमा मुख्य भूमिका रहने बताउनुभएको हो ।
उहाँले योकृषि मन्त्रालय प्रत्यक्षरूपमा कृषकसँग जोडिएको हुँदा उनीहरूका समस्या समाधानमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।
किसान लक्षित कार्यक्रम प्रभावकारी तवरले कार्यान्वयन गर्न र किसानका समस्या समाधान गर्न निर्देशन दिनुहुँदै अधिकारीले कृषि उत्पादन वृद्धि र किसानका समस्या समाधानमा मन्त्रालय र विभागबीच नङ र मासुको सम्बन्ध भएकाले विभाग थप सक्रिय बन्नुपर्ने बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |