

धादिङ । थाक्रे गाउँपालिका वडा नम्बर ७ मड्किलोमा हेलिकप्टर आकस्मीक अवतरण गरिएको छ ।
पोखरा मनिपाल अस्पतालबाट दमको बिरामी लिएर काठमाण्डौंको लागि उडेको कैलास हेलिकप्टर सर्भिसेसको ९ एन-ए.एम.एल को हेलिकप्टर भिजिबिलिटी कम भएको कारण वडा नम्बर ७ स्थित धानखेतमा साँझ ५ बजे सुरक्षीत अवतरण गरिएको वडाअध्यक्ष युवराज खतिवडाले जानकारी दिनुभयो ।
खराब मौसमका कारण काठमाडौतर्फ जान जोखिम बढेपछि पाइलटले सुरक्षित ठाउँमा अवतरण गराएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |