

नेपाल क्रिकेट संघ (क्यान)ले आगामी नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म एनपीएलको आयोजना गर्दै छ।यस बर्ष नयाँ फ़्रेन्चाइजी मोडलमा क्यानले एनपीएल संचालन गर्न लागेको हो ।
शनिबार एक कार्यक्रमका बिच नेपाल प्रिमियर लिगको लोगो सार्बजनिक गरिएको छ ।
खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल क्रिकेट संघ ९क्यान० ले आयोजना गर्ने नेपाल प्रिमियर लिगको लोगो सार्बजनिक गर्नुभएको हो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |