

धादिङ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) नीलकण्ठ नगर कमिटीको अध्यक्षमा किरण खाती चयन हुनुभएको छ ।
शुक्रबार धादिङबेशीमा भएको नगर कमिटीको दोस्रो सम्मेलनबाट खातीको अध्यक्षतामा ३६ सदस्यीय नगर कमिटी चयन गरिएको छ ।
कमिटीको उपाध्यक्षमा सर्मिला तामाङ, सुवास श्रेष्ठ, सचिवमा संगीत तामाङ, सह–सचिवमा सन्देश गौतम, अनोज धमला र कोषाध्यक्षमा प्रथा तामाङ चयन हुनुभएको छ ।
कार्यक्रको अवसरमा कक्षा १२ मा उतीर्ण भएका विद्यार्थीलाई सम्मान गरिएको थियो। नगर कमिटीले ५४ जना विद्यार्थीहरुलाई सम्मान गरेको हो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |