

धादिङ । धादिङको गजुरी गाउँपालिका-१ गजुरी बजारबाट २१ किलोग्राम अवैध लागूऔषध गाँजासहित २ जना पक्राउ परेका छन् ।
गएराति इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले गजुरी गाउँपालिका-८ बस्ने २७ वर्षीय रमेश तामाङ समेत २ जनालाई पक्राउ गरेको हो।
काठमाडौंबाट बुटवलतर्फ जाँदै गरेको लु.२ ख ६८२३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त गाँजा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |