

धादिङ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे चोकबाट अवैध लागूऔषध चरेशसहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा धादिङको गजुरी गाउँपालिका-८ बस्ने ३६ वर्षीय सुकमान तामाङ र ४२ वर्षीय केदार तामाङ रहेका छन् ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले शुक्रबार साँझ काठमाडौंबाट पथलैयातर्फ जाँदै गरेको ना.७ ख ६०६१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूको साथबाट करिब १४ किलोग्राम चरेश फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |