Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ कार्तिक १२, बुधबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
राजनीति
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङको विकास र समृद्धिका लागि लगानी भित्र्याउने विषयमा अन्तर्राष्ट्रिय धादिङ समाज र सभामुखबीच छलफल

७ घण्टा अघि
२

उपत्यकामा ५२ लाख फूलका माला खपत हुने

१ दिन अघि
३

भोलि बेलुकीदेखि पानी पर्ने

२ दिन अघि
४

आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुँदै,विजेताले १ करोड ५० लाख पाउने

२ दिन अघि
५

सल्यानटार खानेपानी आयोजना अन्तिम चरणमा, १ हजार ७ सय घरमा धारा जडान

३ दिन अघि
६

सरकारी तथा सार्वजनिक निकायका वेबसाइट र अनलाइन सेवाहरू अझै खुलेनन्

४ दिन अघि
७

११ गतेदेखि १५ गतेसम्म पानी पर्ने

४ दिन अघि
८

यस वर्षअत्यधिक गर्मीले ५० हजार भन्दा धेरैको ज्यान गयो: अध्ययन

५ दिन अघि
९

धादिङ र गाेरखा जाेड्ने आरुघाट पुलमा बेलिब्रिज जडान

१ हफ्ता अघि
१०

सिद्धलेक-१ को छेजुङ गुम्बामा तीनदिने ञ्युङ्ने व्रत सुरु,२० जना सहभागी

१ हफ्ता अघि
११

भारतीय ब्रान्डकाे ‘प्रियागोल्ड बिस्कुट’ नेपालमा प्रतिबन्ध

१ हफ्ता अघि
१२

अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा चयन

१ हफ्ता अघि

धेरै पढिएका

१

देउवा पक्षको कांग्रेसले ग¥यो धादिङको दुई दर्जन वडामा वडाअधिवेशन

३ हफ्ता अघि
२

धादिङको गलौँदी नजिकै सडक भासियो,पृथ्वीराजमार्ग पूर्ण अवरुद्ध

२ हफ्ता अघि
३

परेवाटार-मास्टार सडक आज आइतबार पनि बन्द हुने

३ हफ्ता अघि
४

देउवा पक्षका कांग्रेसले धादिङमा १५ गतेबाट वडा अधिवेशन थाल्ने

१ महिना अघि
५

माटोको ढिस्कोमा पुरिएर दुई जनाको ज्यान गयो,एक घाइते

३ हफ्ता अघि
६

बुढिगण्डकी बाढी: प्रसिद्ध धार्मिक स्थल नृसिंहधाममा क्षति,हवन कुण्ड डुबायो

२ हफ्ता अघि
७

अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा चयन

१ हफ्ता अघि
८

कांग्रेस धादिङ-२ को क्षेत्रीय अधिवेशन: १७५८ मत खस्यो, मतगणना भोली हुने

४ हफ्ता अघि
९

धादिङमा देउवा पक्षको अधिवेशन तयारी समितिको कार्यालय संचालनमा

४ हफ्ता अघि
१०

सिद्धलेक-१ को छेजुङ गुम्बामा तीनदिने ञ्युङ्ने व्रत सुरु,२० जना सहभागी

१ हफ्ता अघि
११

१ लाख ५ हजार पुरस्कार राशीको म्हेन्दोमाया कप फुटबलको टिम दर्ता असोज २३ गतेसम्म

३ हफ्ता अघि
१२

कांग्रेस धादिङ २ नं. क्षेत्रीय सभापतिका उम्मेदवार अर्यालले उम्मेदवारी फिर्ता लिए

४ हफ्ता अघि

काँग्रेसद्धारा धादिङको बहिरा विद्यालयमा खाद्यान्न र झोला वितरण,४ पालिकाले ५०/५० हजार दिने

  • बागमती कलम
  • ८२६ पटक पढिएको
  • प्रकाशित मिति: २०८१ भाद्र २४, सोमबार (२ साल अघि)
काँग्रेसद्धारा धादिङको बहिरा विद्यालयमा खाद्यान्न र झोला वितरण,४ पालिकाले ५०/५० हजार दिने

धादिङ । नेपाली काँग्रेस धादिङले नीलकण्ठ नगरपालिका ८ मा रहेको स्वाबलम्बन बहिरा आधारभुत विद्यालयमा रहेका बहिरा विद्यार्थीहरुका लागि खाद्यान्न र झोला वितरण गरेको छ ।

१११ औँ विपि जयन्तीको अबसरमा सोमबार काँग्रेस धादिङले १० बोरा चामल, २ कार्टुन खाने तेल लगायत खाद्य सामाग्री सँगै ४३ जना विद्यार्थीका लागि झोला उपलब्ध गराएको हो ।

काँग्रेस धादिङका सभापति तथा नेपाल सरकारका पशुपन्छी तथा कृषि विकास मन्त्री रामनाथ अधिकारीले वितरण गर्नुभएको हो।

सामाग्री वितरण कार्यक्रममा बागमति प्रदेश सांसद गोबिन्द लम्साल, गंगाजमुना गाउँपालिका अध्यक्ष भक्त लामा, खनियाबास गाउँपालिका अध्यक्ष रणबहादुर तामाङ, त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष राजु उप्रेती र ज्वालामूखी गाउँपालिका अध्यक्ष यमनाथ दनैले स्वाबलम्बन बहिरा आधारभुत विद्यालयलाई ५०/५० हजार रकम उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।

काँग्रेस नेता बिनोद तिमल्सीनाका अनुसार बिपि जयन्तीको अवसरमा ज्वालामूखी गाउँपालिकाले आवश्यक सामाग्री उपलब्ध गराउने र अन्य गाउँपालिकाले नगद उपलब्ध गराउने प्रतिवद्धता गरेका छन् ।

पार्टी कार्यालयमा नियमति रुपमा प्रवचन कार्यक्रम गर्ने नेपाली काँग्रेसले यस वर्ष भने बहिरा बालबालिकाका लागि सहयाृेग गरेर फरक किसिमको कार्यक्रम गरेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • c5198c08-7d9f-4137-a2e4-8faebc9f52b0

    धादिङको विकास र समृद्धिका लागि लगानी भित्र्याउने विषयमा अन्तर्राष्ट्रिय धादिङ समाज र सभामुखबीच छलफल

  • fulkheti

    उपत्यकामा ५२ लाख फूलका माला खपत हुने

  • mansoon

    भोलि बेलुकीदेखि पानी पर्ने

  • npl-league

    आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुँदै,विजेताले १ करोड ५० लाख पाउने

  • समाचार
  • १

    धादिङको विकास र समृद्धिका लागि लगानी भित्र्याउने विषयमा अन्तर्राष्ट्रिय धादिङ समाज र सभामुखबीच छलफल
    ७ घण्टा अघि

  • २

    उपत्यकामा ५२ लाख फूलका माला खपत हुने
    १ दिन अघि

  • ३

    भोलि बेलुकीदेखि पानी पर्ने
    २ दिन अघि

  • ४

    आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुँदै,विजेताले १ करोड ५० लाख पाउने
    २ दिन अघि

  • ५

    सल्यानटार खानेपानी आयोजना अन्तिम चरणमा, १ हजार ७ सय घरमा धारा जडान
    ३ दिन अघि

  • ६

    सरकारी तथा सार्वजनिक निकायका वेबसाइट र अनलाइन सेवाहरू अझै खुलेनन्
    ४ दिन अघि

  • ७

    ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने
    ४ दिन अघि

  • ८

    यस वर्षअत्यधिक गर्मीले ५० हजार भन्दा धेरैको ज्यान गयो: अध्ययन
    ५ दिन अघि

  • ९

    धादिङ र गाेरखा जाेड्ने आरुघाट पुलमा बेलिब्रिज जडान
    १ हफ्ता अघि

  • १०

    सिद्धलेक-१ को छेजुङ गुम्बामा तीनदिने ञ्युङ्ने व्रत सुरु,२० जना सहभागी
    १ हफ्ता अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution