Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ मंसिर ९, मंगलबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
समाचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

घोप्टेभीरमा सुक्खा पहिरोको जोखिम हटाउन डाँडो काटिदै

१ दिन अघि
२

चार महिनामा सात हजार विद्युतीय गाडी नेपाल भित्रिए

१ दिन अघि
३

(फोटोकथा)- पन्टुन पुल जडानस्थल

१ दिन अघि
४

धादिङको पुल समस्या समाधान गर्न गगन थापाद्वारा संघीय सरकारको ध्यानाकर्षण

१ दिन अघि
५

नागढुंगा-मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने

३ दिन अघि
६

आज हरिबोधिनी एकादशी

४ दिन अघि
७

धादिङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ जना घाइते

४ दिन अघि
८

पत्रकार महासङ्घद्वारा सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा

६ दिन अघि
९

दुई फरार प्रतिवादी पक्राउ

६ दिन अघि
१०

साङ्कोष-तिप्लिङ सडकको प्रवेशबिन्दुमा आधुनिक मल्टी सेल बक्स कल्भर्ट निर्माण हुँदै

१ हफ्ता अघि
११

पुस ९ देखि धादिङमा अन्तरपालिका पुरुष भलिबल लिग प्रतियोगिता हुने

१ हफ्ता अघि
१२

आलोचनापछि सांसदको गाडीमाथि ट्राफिक कारबाही

१ हफ्ता अघि

धेरै पढिएका

१

फुर्केखोलामा पन्टुन पुल राख्ने तयारी, के हो पन्टुन पुल ?

३ हफ्ता अघि
२

साना किसान कृषि सहकारी नलाङको अध्यक्षमा चेतनाथ सिलवाल चयन (तस्विर र भिडियोसहित)

३ हफ्ता अघि
३

पन्टुन ब्रिज फुर्केखोला आइपुग्यो: भोलीबाट रंगरोगन,तिहार लगतैबाट जडान सुरु गरिने

२ हफ्ता अघि
४

साना किसान कृषि सहकारी नलाङको मुनाफा १ करोड ३८ लाख भन्दा बढी (कार्यक्रमको सम्पूर्ण तस्विर र भिडियोसहित)

३ हफ्ता अघि
५

भोलि बेलुकीदेखि पानी पर्ने

४ हफ्ता अघि
६

धादिङको विकास र समृद्धिका लागि लगानी भित्र्याउने विषयमा अन्तर्राष्ट्रिय धादिङ समाज र सभामुखबीच छलफल

३ हफ्ता अघि
७

देशभर अर्नबकाे प्रभाव: आज अझै ठूलो पानी पर्ने

३ हफ्ता अघि
८

फुर्केखोलामा पन्टुन पुल राख्न १३ स्थानीय तह एकजुट, खर्च साझा रूपमा व्यहोर्ने

३ हफ्ता अघि
९

१५ गतेदेखि नागढुङ्गा सुरुङ मार्गमा टोल शुल्क उठाइने

३ हफ्ता अघि
१०

पृथ्वी राजमार्ग सोमबार तीन घण्टा बन्द हुने

३ हफ्ता अघि
११

आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुँदै,विजेताले १ करोड ५० लाख पाउने

४ हफ्ता अघि
१२

धादिङमा बाढीपीडित परिवारका लागि विशेषज्ञ स्वास्थ्य शिविर,११४ जनाले लिए सेवा

३ हफ्ता अघि

बाबुआमा खोज्दै धादिङबेसी आइपुगेका अभिषेक स्याङ्तान (भिडियोसहित)

  • बागमती कलम
  • १६३७ पटक पढिएको
  • प्रकाशित मिति: २०८१ भाद्र २७, बिहिबार (२ साल अघि)
बाबुआमा खोज्दै धादिङबेसी आइपुगेका अभिषेक स्याङ्तान (भिडियोसहित)

धादिङ । अभिषेक स्याङ्तान नाम बताउने अन्दाजी १४ बर्षिय एक बालक आफ्नो बाबु आमा खोज्दै धादिङबेसी आइपुगे ।

करिब १० वर्षअघि उनी ४५ वर्षको हुँदा काठमाडौं स्वयम्भुमा रहेको एउटा गुम्बामा बाबुआमाले बौद्धसम्बन्धी पढाइ गर्न छाडेर गएका थिए ।

आफ्नो घर धादिङ चौतारा हो भनेर उनलाई उनका आमाले बताएकी थिइन् । छाडेर गएपछि एक वर्ष जति कहिले बाबु सुनील, कहिले आमा सुनिता भेट्न आउँथे।

एक वर्ष सम्म बाबु आमा दुबै सँग फोनमा कुराकानी पनि भईरहन्थ्यो । तर एक वर्षपछिबाट गुम्बामा न बाबुआमा भेट्न आए न फोनमा कुराकानी नै भयो ।

अभिषेकलाई बाबु सुनीलको फोन नम्बर ९८४०३१७७१० र आमा सुनिताको मोबाईल नम्बर ९८६९२४२५९९ अहिले पनि कण्ठस्थ छ ।

बाबुआमा गुम्बामा भेट्न आउन छाडेर फोन पनि नलाग्ने भएपछी अभिषेक गुम्बा छाडेर भागे ।

काठमाडौंको सडक बालक भएर हिँडेपछि उनी कहिले सडक पेटीमा त कहिले माग्दै कसैको आँगनमा गुजारा गर्दै आए ।

८ वर्षअघि सडक बालक उद्धार गरेपछि नेपाल प्रहरीको बालबालिका खोजतलास केन्द्रले दोलखाको सीपीसीएस भन्ने संस्थामा पु¥यायो ।

आमाले आफ्नो घर धादिङ चौतारा बताएको सम्झना भएकाले एक जना संरक्षकको सहयोगमा अभिषेक बुधबार धादिङबेशी आए ।

अनुहार अँध्यारो लगाएर परिवार खोज्दै धादिङबेँसी आएका अभिषेकले पत्रकारहरूलाई आफ्नो कथा बताउँदा भक्कानिएर रोएका थिए । निहुरिएर आँसु पुछेका अभिषेकले दोलखाबाट करिब एक वर्षपछि भागेर एउटा बस चढेर पुनः काठमाडौंमा सडक बालक बनेको कथा सुनाए ।

केही समयपछिको सडक बालकको नारकीय जीवनपछि नेपाल प्रहरीले उद्धार गरेर उनलाई बौद्धको सुधार केन्द्रमा राख्यो ।

१४ महिना बसेपछि उनलाई कुक तालिम सिक्ने अवसर आयो । कुक तालिम सिकेपछि काम गर्ने अवसर पनि पाए । स्मार्ट क्याफेमा २ वर्ष कुकको काम गरे । तर, काठमाडौंमा बालबालिकालाई काममा लगाउन नपाइने भएकाले होटल साहुले नागरिकता मागे । उनीसँग जन्म दर्तासमेत नभएकाले काम छाड्न बाध्य भए ।

परिवारले छाडेपछि विक्षिप्त हुँदै सम्हालिँदै आएका अभिषेकले बस्ने र खाने ठाउँ फेरि पाएनन् उनी फेरि सडकमै पुगे।

उनी बालक नै भएको र सडकमा भौतारिएको अवस्थामा मकवानपुर चित्लाङका राजुकाजी गमालले २ वर्षदेखि संरक्षक बनेर राख्नुभएको छ ।

हाल अभिषेक पढ्न रुचाउने भएका छन् । एकपटक पढेपछि दिमागमा ख्याल राख्छन् ।अभिषेकले पढ्न रुचि राखेपछि गमालले स्वच्छन्द भैरव माविमा लगे । विद्यालयले पढाइका लागि जन्म दर्ता माग ग¥यो ।

अभिषेकको जन्म दर्ता नभएकाले हाल विद्यालयमा पढ्दै गरे पनि जन्म दर्ता ल्याएपछि मात्र भर्ना गर्न पाइने व्यवस्था छ ।

अभिषेकलाई आमाले धादिङ घर बताएको धादिङ चौतारामा घरघर छिरेर सोधखोज गरियो ।

अहिले उनी परिवारको खोजी गरेर जन्म दर्ता गर्ने र पढाइलाई अघि बढाउने पक्षमा भए पनि सो कार्य रोकिएकाले परिवार खोज्न आएका हुन् ।

गमाल संरक्षक बनेर जिल्ला प्रशासन कार्यालय धादिङमा परिवार खोज्ने कार्यमा सहयोग गर्न निवेदन दिएका बालक अभिषेकले ट्रक चालक बाबु, होचो कदको भएको, हातमा ट्याटु खोपेको देखिएमा खबर गरेर आफ्नो भविष्य सुनिश्चित गर्न सहयोग गरिदिन सबैलाई आग्रह गरेका छन् ।

आफूलाई भेट्न नचाहेको भए पनि जन्मदर्ता गरी आफ्नो परिचय दिएमा आफू उनी तयार भएको र संरक्षक बस्नुभएका गमालले पढाइका लागि सघाउने र धादिङ खाल्टेका पवन ढुंगानाले बस्नका लागि घर बनाउने जग्गा दिने प्रतिबद्धता जनाउनुभएको छ ।

अभिषेकका लागि धादिङ चौतारा वा धादिङमा गाडी चालक सुनील स्याङ्तान, जसको हातमा ट्याटु छ उनलाई खोजी गरेर सम्पर्कमा ल्याउन अभिषेकले आग्रह गरेका छन् ।

हेर्नुहोस् अभिषेक स्याङ्तानको भिडियो………..

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%५%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • ghoptebhir-1795339396

    घोप्टेभीरमा सुक्खा पहिरोको जोखिम हटाउन डाँडो काटिदै

  • korala-border-ev-1795340090

    चार महिनामा सात हजार विद्युतीय गाडी नेपाल भित्रिए

  • IMG_5919

    (फोटोकथा)- पन्टुन पुल जडानस्थल

  • IMG_20261123_075844

    धादिङको पुल समस्या समाधान गर्न गगन थापाद्वारा संघीय सरकारको ध्यानाकर्षण

  • समाचार
  • १

    घोप्टेभीरमा सुक्खा पहिरोको जोखिम हटाउन डाँडो काटिदै
    १ दिन अघि

  • २

    चार महिनामा सात हजार विद्युतीय गाडी नेपाल भित्रिए
    १ दिन अघि

  • ३

    (फोटोकथा)- पन्टुन पुल जडानस्थल
    १ दिन अघि

  • ४

    धादिङको पुल समस्या समाधान गर्न गगन थापाद्वारा संघीय सरकारको ध्यानाकर्षण
    १ दिन अघि

  • ५

    नागढुंगा-मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
    ३ दिन अघि

  • ६

    आज हरिबोधिनी एकादशी
    ४ दिन अघि

  • ७

    धादिङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ जना घाइते
    ४ दिन अघि

  • ८

    पत्रकार महासङ्घद्वारा सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा
    ६ दिन अघि

  • ९

    दुई फरार प्रतिवादी पक्राउ
    ६ दिन अघि

  • १०

    साङ्कोष-तिप्लिङ सडकको प्रवेशबिन्दुमा आधुनिक मल्टी सेल बक्स कल्भर्ट निर्माण हुँदै
    १ हफ्ता अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution