

झापाको अर्जुनधारा नगरपालिका-६ बिर्तामोडमा एक युवकले छुरा प्रहार गरी युवतीको हत्या गरेका छन्।
कैलाली गौरीगङ्गा नगरपालिका-३ बस्ने २० वर्षीय अनिल विकले इलामको सूर्योदय नगरपालिका(१० फिक्कल घरभई बिर्तामोडमा बस्ने १९ वर्षीया मनीषा लोहारको मृत्यु भएको हो।
प्रेमिका मनिषालाई अनिलले शुक्रबार साँझ बिर्तामोड शनिश्चरे रोडस्थित महानन्द चोकमा छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
छुरा प्रहारबाट गम्भीर घाइते भएकी मनिषाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए।
युवकलाई पक्राउ गरी अनुसन्धान गरिरहेको उहाँले बताएउनुभयो ।-थाहाखबर





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |