Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
समाचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

१४ घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१ दिन अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१ दिन अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१ दिन अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१ दिन अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१ दिन अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१ दिन अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

२ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

श्रीमानले गरे श्रीमतीको हत्या

१४ घण्टा अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

२ दिन अघि
९

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
१०

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
११

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

२ हफ्ता अघि
१२

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि

सिद्धलेकमा प्रमुख प्रशासकीय अधिकृत नियुक्तिमा विवाद,दुई जनाले पाए नियुक्ती

  • बागमती कलम
  • १५६० पटक पढिएको
  • प्रकाशित मिति: २०८१ भाद्र ३०, आईतबार (१ साल अघि)
सिद्धलेकमा प्रमुख प्रशासकीय अधिकृत नियुक्तिमा विवाद,दुई जनाले पाए नियुक्ती

धादिङ । सिद्धलेक गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नियुक्तिमा विवाद भएको छ ।

गाउँपालिकामा दुई जनाले प्रमुख प्रशासकीय अधिकृतको नियुक्ती पाएपछी विवाद चर्किएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिद्धलेकमा शिवराम अधिकारी र होमनाथ दाहाललाई एक साताको फरकमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर पठाएपछि विवाद चर्किएको हो ।

बिहिबार मन्त्रालयले महिनौँदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन रहेका सिद्धलेक र खनियाबास गाउँपालिका सहित देशभरका एक सय वटा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको थियो।

तर सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन नसक्ने भन्दै मन्त्रालयमा पत्र पठाउनुभएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार अधिकारीको सरुवा भएपछि रिक्त हुन आएको प्रमुख प्रशासकीय अधिकृतमा केही दिन अघिमात्रै पालिकामा कार्यरत आठौं तहका शाखा अधिकृत अधिकारीलाई कार्यालयको आर्थिक तथा प्रशासनिक कार्य हेर्ने जिम्मेवारी तोकिएको भन्दै अध्यक्ष खतिवडाले नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराउने पत्र लेखेर मन्त्रालयलाई पठाएपछि यो बिषय विवादमा परेको छ ।

अध्यक्ष खतिवडाले २०८१/५/२४ को मितिमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेर पठाउनुभएको छ ।

पत्रमा अध्यक्षले लेख्नुभएको छ, गाउँ कार्यपालिकाको मिति २०८९/०४/३१ को वैठकको निर्णय तथा यस गाउँपालिकाको च.नं. २११ मिति २०८९/०५/१७ को सिफारिश पत्रबमोजिम तहाँ मन्त्रालयको च.नं. ४०२ मिति २०८९/०५/१७ को पत्रानुसार कर्मचारी समायोजन ऐन, २०५५ बमोजिम सरकारी सेवाबाट स्थानीय तहको सेवामा समायोजन भई हाल यस कार्यालयमा कार्यरत रहनुभएको प्रशासन सेवा, सामान्य प्रशासन समूहका वरिष्ठ शाखा अधिकृत, अधिकृतस्तर आठ श्री शिवराम अधिकारी (क.सं.नं.– २०८५५०) लाई यस कार्यालयको आर्थिक तथा प्रशासनिक कार्य गर्ने गरी जिम्मेवारी तोकिएको र निजले उक्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहेको हुँदा यस गाउँपालिकामा अर्को प्रमुख प्रशासकीय अधिकृत खटाउन आवश्यक नरहेको र समन्वय नगरी खटाईएको अवस्थामा यस कार्यालयमा हाजिर गराउन नसिकने व्यहोरा अनुरोध छ ।

यता वडा नम्बर १ का वडाअध्यक्ष पेमा लामाले भने सामाजिक सञ्जालबाट सार्वजनिक गर्दै यस बिषयमा कार्यपालिका भित्र कुनै छलफल र निर्णय नभएको वताउनुभएको छ ।

उहाँले लेख्नुभएको छ, हाम्रो सिद्धलेक गा.पाको २०८१/०३/३० गाउँ सभा पछि हाल सम्म कुनै पनि कार्यपालिकाको बैठकको जानकारी नभएको तर तल उल्लेखित मिति २०८१/०४/३१ मितिको बैठक कहाँ र कुन पालिकामा भएको निर्णय हो ? थाहा हुनेहरु जानकारी पाऊँ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाउनुएको शिवराम अधिकारीले आफ्नो पद अघि निमित्त समेत नलेखी प्रमुख प्रशासकीय अधिकृत लेखेर पदिय दुरुपयोग गरेको पाईएको छ ।

अधिकारी स्थानीय सेवाको कर्मचारी भएकोले प्रमुख प्रशासकीय अधिकृत बन्न पाँउदैनन्, प्रमुख प्रशासकीय अधिकृत संघीय कर्मचारी हुनुपर्छ ।

सहसचिवको दरबन्दी भएको स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाउँदा नेपाल सरकार, मन्त्रिपरिषद्बाट व्यवस्था भए बमोजिम हुने भनिएको छ । अहिले यिनै अभ्यासहरु चलिआएका छन् ।

अहिले पनि महानगरपालिका तथा उपमहानगरपालिकामा नेपाल प्रशासन सेवाका राजपत्राकिंत प्रथम श्रेणीको कर्मचारी (सहसचिव), नगरपालिकामा द्वितीय श्रेणीका कर्मचारी (उपसचिव), गाउँपालिकामा तृतीय श्रेणीका कर्मचारी (शाखा अधिकृत)लाई खटाउने गरिएको छ ।

मन्त्रालयले स्थानीय तहको स्वीकृत दरवन्दी तोके बमोजिम प्रमुख प्रशासकीय अधिकृत तत्काल खटाउन नसकिने भएमा एक श्रेणी मुनिको पदमा कम्तीमा ५ वर्ष अनुभव भएको प्रशासन समूहको अधिकृतस्तरको कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाउने छ । यसरी खटाउँदा स्थानीय तहमा कार्यरत कर्मचारीभन्दा कनिष्ठ कर्मचारी नखटाउने मापदण्डमा प्रस्ताव गरिएको छ ।

यस्तै पालिका अध्यक्ष खतिवडाले भदौ २४ को मितिमा मन्त्रालयलाई पत्र पठाएको देखिएपनी पत्र भदौ २८ गते तयार पारिएको खुलेको छ ।

भदौ २७ मा मन्त्रालयले होमनाथ दहाललाई प्रमुख प्रसासकिय अधिकृतको जिम्मेवारी दिएर पठाएपछि अध्यक्ष र निमित्त प्रमुख प्रशासकिय अधिकृत अधिकारीले पुरानो मितिमा पत्र लेखेर पठाएको खुलासा भएको एक स्रोतले जनाएको छ ।

अध्यक्ष खतिवडाले हस्ताक्षर गरेपनी पत्र लेख्ने काम भने अधिकारीले गरेको समेत खुल्न आएको छ ।

पालिकामा एमालेको दोहोरो भूमिकाले समस्या उत्पन्न भएको स्रोतले बताएको छ।एमालेका वडाअध्यक्षहरु अध्यक्षसँग मिलेर अधिकारीलाई प्रमुख प्रसासकिय अधिकृत बनाउन लागेका छ्न भने एमालेको जिल्ला नेतृत्व र काङ्ग्रेसका वडाअध्यक्षहरु अधिकारीको विपक्षमा देखिएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
७%३%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    १४ घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १ दिन अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १ दिन अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १ दिन अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १ दिन अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १ दिन अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १ दिन अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    २ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    ३ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution