

धादिङ । संविधान तथा राष्ट्रिय दिवसको अवसरमा सदरमुकाम धादिङबेशीमा प्रभातफेरी निकालिएको छ।
जिल्ला समन्वय समिति मूल समारोह समिति, सरकारी तथा गैरसरकारी संस्थाहरूको सहभागितामा बृहत प्रभातफेरी निकालिएको हो।

धादिङबेशी पुछारबजार बाट निकालिएको ¥याली बजारको परिक्रमा गरी जिल्ला समन्वय समितिको कार्यालयमा सभामा परिणत भएको थियो ।

सभामा जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीले धेरै संघर्ष र बलिदानले आएको संविधानको रक्षा गर्नु सबैको दायित्व रहेको बताउनुभयो ।

प्रभातफेरीको भिडियो…..





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |