Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
अर्थ/ब्यापार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

१२ घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१ दिन अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१ दिन अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१ दिन अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१ दिन अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१ दिन अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१ दिन अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

२ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

श्रीमानले गरे श्रीमतीको हत्या

१२ घण्टा अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

२ दिन अघि
९

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
१०

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
११

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

२ हफ्ता अघि
१२

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि

बंगुरपालनबाट आम्दानी गर्दै सिद्धलेक-४ गौँथलेका किसान,सरकारबाट प्राविधिक सहयोग नपाएको गुनासो

  • बागमती कलम
  • ६४२ पटक पढिएको
  • प्रकाशित मिति: २०८१ आश्विन ५, शनिबार (१ साल अघि)
बंगुरपालनबाट आम्दानी गर्दै सिद्धलेक-४ गौँथलेका किसान,सरकारबाट प्राविधिक सहयोग नपाएको गुनासो

धादिङ । सिद्धलेक गाउँपालिका वडा नम्बर ४ तल्लो गौँथलेका किसानहरु बंगुरपालनबाट आम्दानी गर्न सफल भएका छन् ।

तल्लो गौँथलेमा बंगुर पालन गरिरहेका किसान अहिले २० घर रहेका छन् ।उनिहरुको घरमा ३ देखि ५ वटासम्म बंगुर विक्रिका लागि छन् । अहिले गाउँमा १ सय ९वटा बंगुर बंगुर छ ।

गतिलो आम्दानीको श्रोत बन्दै गएको बंगुर पालन व्यवसाय अहिले गाउँभर फैलिएपछि गाउँबासी यसलाई नै व्यवसायिक बनाउन चाहन्छन् ।

सोही ठाउँकी गिता मगरको घरमा अहिले साना ठुला गरि २७ ओटा बंगुर छन् ।बच्चा उत्पादन गरेर गाउँ भरि बंगुर पालन व्यवसाय गर्ने किसानहरुलाई दिनका लागि उहँले रातदिन मेहनत गरेर बंगुर पाल्नु भएको छ ।

गिताका श्रीमान मलेखु क्षेत्रका होटलबाट हरेक दिन होटलमा फालिएका खानेकुरा बाल्टीहरुमा हालेर घर ल्याउने गर्नुहुन्छ । बंगुरलाई आहारा खुवाएर पालिएका मध्ये १० वटा ठुला बंगुर समेत विक्रि गर्न लायकका भएका छन् ।

यसैगरि मिरा मगरको खोरमा अहिले ७ वटा बुंगुर रहेकोमा ४ वटा विक्रिका लागि तयारी रहेको छ ।

०७९ सालमा छिटो आम्दानी गर्न सकिने के होला भनेर छलफल भयो । गाउँबासीले बंगुर पालन रोजे । सबै महिलाहरुको नेतृत्वमा गाउँमा ३१ घरलाई एकएक वटा बंगुर पालन गर्नका लागि डिएफपी टेक्सस अमेरिकाले सघायो ।

सबै घरलाई बंगुर बाडिएपछि अहिले बंगुर आम्दानीको श्रोत बनेको छ ।

एउटा एउटा हुने घरहरु त सबै छ तर यसबाट थप आम्दानी लिन सक्नेहरुले संख्या थप्दै अघि बढेकाले विदेशीको सानो सहयोग नै अहिले व्यवसायिकतातर्फ अघि बढेको गिता मगरको भनाइ छ ।

गाउँबासीको मेहनतले आम्दानीको श्रोतको रुपमा परिणत गर्दै स्थानीय बजारमा विक्रि गर्दै आएको बंगुर पालनलाई भने गाउँ सरकार, प्रदेश सरकारहरुले भने प्राविधिक सहयोग समेत दिन सकेका छैनन् ।

पशुपालन नै नगर्ने नेताहरुले समेत अनुदानको रकम खाएको खबर सुनेका गौँथलेका किसानहरु आफ्नो गाउँमा बंगुर पालन फस्टाउँदै गएकोले व्यवस्थीत खोर र प्राविधिक सहयोग पाए अझै उत्पादन बढाउने किसानहरुको भनाइ छ ।

एक धार्नी बंगुरको मासु १ हजार २ सयमा विक्रि हुन्छ ।

गाउँमा कुखुरा पालन थियो थोरबहुत आम्दानी गर्दै बोइलर कुखुरा पालन व्यवसाय सुरु भएको थियो । विक्रिका लागि बजार लगेको कुखुरा दुर्घटनामा सबै सखाप भए ।

गाउँका एक जनाले किनेको गाडी पनि बनाउन नसक्ने अवस्थामा पुुगेका किसानहरुले बंगुर पालन व्यवसाय बढ्न थालेकोले सबै खुसी भएको गाउँबासीलाई सामाजिक र आत्म निर्भरको बाटोमा सहजीकरण गर्दै आउनुु भएका बमबहादुर मगरले बताउनुुभयो।

प्रदेश सरकारले प्राविधिक प्रस्ताब माग्छ,आफूहरुले नजानेको विषय जानेका मानिसहरुसँग अनुरोध गर्दा धेरै पैसा माग्ने र सूचना समेत नपाउने भएकोले वास्तविक किसानहरु समक्ष प्रदेश सरकार आउन नसकेको मिरा मगरको भनाइ छ।

गाउँपालिका सरकारका प्राविधिकलाई बंगुर पालनको विषयमा सोधखोज नै गर्न प्राविधिक नभेटिएको र गाउँपालिका सरकारले किसानको हितमा कार्यक्रम नै ल्याउन नसकेको गाउँबासीको भनाइ छ ।

किसानको माग सुनेर सरल र सहज तरिकाले बंगुर पालन गरिरहेका किसानलाई व्यवस्थित गोठ (खोर) र अनुदानको व्यवस्था गर्न किसानहरुको माग रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%
प्रतिक्रिया दिनुहोस
अर्थ/ब्यापार सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    १२ घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १ दिन अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १ दिन अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १ दिन अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १ दिन अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १ दिन अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १ दिन अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    २ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    ३ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution