Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ मंसिर ७, आईतबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
समाचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नागढुंगा-मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने

१ दिन अघि
२

आज हरिबोधिनी एकादशी

२ दिन अघि
३

धादिङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ जना घाइते

२ दिन अघि
४

पत्रकार महासङ्घद्वारा सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा

४ दिन अघि
५

दुई फरार प्रतिवादी पक्राउ

४ दिन अघि
६

साङ्कोष-तिप्लिङ सडकको प्रवेशबिन्दुमा आधुनिक मल्टी सेल बक्स कल्भर्ट निर्माण हुँदै

१ हफ्ता अघि
७

पुस ९ देखि धादिङमा अन्तरपालिका पुरुष भलिबल लिग प्रतियोगिता हुने

१ हफ्ता अघि
८

आलोचनापछि सांसदको गाडीमाथि ट्राफिक कारबाही

१ हफ्ता अघि
९

धादिङमा अन्तर्राष्ट्रिय धादिङ समाजको कार्यालय स्थापना, औपचारिक उद्घाटन

१ हफ्ता अघि
१०

सञ्चारमाध्यममाथि अंकुश लगाउन खोजिएको सांसद श्रेष्ठको आरोप

१ हफ्ता अघि
११

आज साँझ करिब एक हजार ७०० मेगावाट विद्युत खपत हुने अनुमान

१ हफ्ता अघि
१२

पन्टुन ब्रिज फुर्केखोला आइपुग्यो: भोलीबाट रंगरोगन,तिहार लगतैबाट जडान सुरु गरिने

२ हफ्ता अघि

धेरै पढिएका

१

फुर्केखोलामा पन्टुन पुल राख्ने तयारी, के हो पन्टुन पुल ?

३ हफ्ता अघि
२

साना किसान कृषि सहकारी नलाङको अध्यक्षमा चेतनाथ सिलवाल चयन (तस्विर र भिडियोसहित)

३ हफ्ता अघि
३

पन्टुन ब्रिज फुर्केखोला आइपुग्यो: भोलीबाट रंगरोगन,तिहार लगतैबाट जडान सुरु गरिने

२ हफ्ता अघि
४

सरकारी तथा सार्वजनिक निकायका वेबसाइट र अनलाइन सेवाहरू अझै खुलेनन्

४ हफ्ता अघि
५

साना किसान कृषि सहकारी नलाङको मुनाफा १ करोड ३८ लाख भन्दा बढी (कार्यक्रमको सम्पूर्ण तस्विर र भिडियोसहित)

३ हफ्ता अघि
६

भोलि बेलुकीदेखि पानी पर्ने

३ हफ्ता अघि
७

धादिङको विकास र समृद्धिका लागि लगानी भित्र्याउने विषयमा अन्तर्राष्ट्रिय धादिङ समाज र सभामुखबीच छलफल

३ हफ्ता अघि
८

देशभर अर्नबकाे प्रभाव: आज अझै ठूलो पानी पर्ने

३ हफ्ता अघि
९

फुर्केखोलामा पन्टुन पुल राख्न १३ स्थानीय तह एकजुट, खर्च साझा रूपमा व्यहोर्ने

२ हफ्ता अघि
१०

१५ गतेदेखि नागढुङ्गा सुरुङ मार्गमा टोल शुल्क उठाइने

३ हफ्ता अघि
११

पृथ्वी राजमार्ग सोमबार तीन घण्टा बन्द हुने

२ हफ्ता अघि
१२

आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुँदै,विजेताले १ करोड ५० लाख पाउने

३ हफ्ता अघि

नागढुंगा–मुग्लिन सडक : पहिरो र लेदोले १० भन्दा बढी ठाउँमा अवरुद्ध

  • बागमती कलम
  • ५७३ पटक पढिएको
  • प्रकाशित मिति: २०८१ आश्विन ११, शुक्रबार (२ साल अघि)
नागढुंगा–मुग्लिन सडक : पहिरो र लेदोले १० भन्दा बढी ठाउँमा अवरुद्ध

धादिङ। बिहिबारदेखिको अबिरल वर्षा कारण लेदो र पहिरो खसेपछी नागढुंगा–मुग्लिन सडक खण्डको १० भन्दा बढी ठाउँमा अवरुद्ध भएको छ ।

आज दिनभर वर्षा भइरहेको र राजमार्ग पार गरेर जान नसकिने अवस्था भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

धुनिबेसीको सिस्नेखोलामा पहिरोसँगै आएको लेदोका राजमार्ग अवरुद्ध भएको छ ।सडक छेउमा आएको पहिरोको लेदोको कारण सडक अवरुद्ध भएपछि संघीय राजधानी काठमाडौं भित्रिने र राजधानीबाट बाहिरिने सवारीसाधन रोकिएका छन् ।

सडकमा लेदो थुप्रिएका कारण मोटरसाइकल समेत पार गर्न नसक्ने अवस्था आएको छ भने पहिरो पन्छाउन समेत निरन्तर वर्षा भएको र लेदो आइरहेकोले नसकिएको प्रहरीले जनाएको छ।

सुरुङमार्गको प्रवेशद्धार अगाडिपट्टि आएको पहिरो बाट झरेको लेदो सडकमा आउँदा अवरुद्ध भएको छ।

यसैगरि नागढुंगा नौबिसे क्षेत्रको अन्य भागमा समेत पहिरो लडेकोले राजमार्ग अवरद्ध भएको छ ।

खत्रिपौवा, महादेबबेसी, कोइराले आदी स्थानहरुमा सडकमा पहिरो आएपनि हटाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक प्रल्हाद सिलवालले जानकारी दिनुभयो।

मलेखु, हिलटप, फुर्केखोला क्षेत्रमा पनि पहिरो खसेकाले सडक अवरुद्ध भएको छ ।

जोगिमारा क्षेत्रमा समेत सडक माथीबाट लेदो आएपछि राजमार्ग अवरुद्ध रहेको प्रहरी निरिक्षक सिलवालले जानकारी दिनुभयो।

निरन्तर वर्षा र पहिरोले राजमार्गमा जताततै यातायात साधन रोकिएका छन् ।

यात्रु अलपत्र छन् भने लाइफलाइन मानिएको राजमार्ग बन्द भएको छ । तस्विर:सामाजिक सञ्जाल

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • prithivihighway-dhadingkhanda

    नागढुंगा-मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने

  • tulasi

    आज हरिबोधिनी एकादशी

  • jeep-accident-1786957515

    धादिङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ जना घाइते

  • patrakar

    पत्रकार महासङ्घद्वारा सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा

  • समाचार
  • १

    नागढुंगा-मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
    १ दिन अघि

  • २

    आज हरिबोधिनी एकादशी
    २ दिन अघि

  • ३

    धादिङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ जना घाइते
    २ दिन अघि

  • ४

    पत्रकार महासङ्घद्वारा सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा
    ४ दिन अघि

  • ५

    दुई फरार प्रतिवादी पक्राउ
    ४ दिन अघि

  • ६

    साङ्कोष-तिप्लिङ सडकको प्रवेशबिन्दुमा आधुनिक मल्टी सेल बक्स कल्भर्ट निर्माण हुँदै
    १ हफ्ता अघि

  • ७

    पुस ९ देखि धादिङमा अन्तरपालिका पुरुष भलिबल लिग प्रतियोगिता हुने
    १ हफ्ता अघि

  • ८

    आलोचनापछि सांसदको गाडीमाथि ट्राफिक कारबाही
    १ हफ्ता अघि

  • ९

    धादिङमा अन्तर्राष्ट्रिय धादिङ समाजको कार्यालय स्थापना, औपचारिक उद्घाटन
    १ हफ्ता अघि

  • १०

    सञ्चारमाध्यममाथि अंकुश लगाउन खोजिएको सांसद श्रेष्ठको आरोप
    १ हफ्ता अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution