

नेपालले आज क्यानडासँग खेल्दैछ। त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेलमा क्यानडासँग खेल्न लागेको हो ।
खेल राति पौने १० बजे क्यानडाको किङ सिटीमा सुरु हुनेछ ।
जारी त्रिकोणात्मक सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल पहिलो हारको बदला लिने लक्ष्यसहित घरेलु टोलीविरुद्ध मैदान उत्रिन लागेको छ।
पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो।
दोस्रो खेलमा भने नेपालले ओमानविरुद्ध ३७ रनको जित निकालेको थियो। हिजो भएको खेलमा घरेलु टोली क्यानडा ओमानसँग ८ विकेटले पराजित भएको थियो।
त्रिकोणात्मक सिरिजमा नेपालले भोलि ओमानसँग प्रतिस्पर्धा गर्नेछ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |