Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
अपराध गतिविधि
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

५ घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१७ घण्टा अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१७ घण्टा अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१८ घण्टा अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१८ घण्टा अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१८ घण्टा अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१९ घण्टा अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
९

श्रीमानले गरे श्रीमतीको हत्या

५ घण्टा अघि
१०

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
११

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

१ हफ्ता अघि
१२

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि

अनुगमन : धादिङमा बढी भाडा उठाउने र नियम विपरीत संचालित सवारीलाई जरिवाना

  • बागमती कलम
  • ८२० पटक पढिएको
  • प्रकाशित मिति: २०८१ आश्विन १९, शनिबार (१ साल अघि)
अनुगमन : धादिङमा बढी भाडा उठाउने र नियम विपरीत संचालित सवारीलाई जरिवाना

धादिङ । धादिङमा बढी भाडा उठाउने र नियम विपरीत संचालित सवारी कारवाहीमा परेका छन् ।

प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको नेतृत्वको जिल्ला अनुगमन समितिले शुक्रबार साँझ पृथ्वी राजमार्गमा छड्के जाँच गरी ५ सवारी साधनलाई कारबाही गरेको छ भने जिल्ला ट्राफिक प्रहरीले जिल्लाका विभिन्न भागमा ३२ सवारीलाइ कारबाही गरेको छ ।

काठमाडौँबाट धादिङ आउजाउ गर्ने बागमती प्रदेश ०३-००१ज-०७२६ नम्बरको विद्युतीय माइक्रोबसलाई बढी भाडा लिएको पाइएपछि ५ हजार जरिवाना गरेको छ।

बागमती प्रदेश ०३-००१ज ०८१० नम्बरको विद्युतीय द गाडी सरसफाइ नभएको बढी र भाडा लिएको पाइएपछि ५ हजार जरिवाना गरेको छ। बागमती प्रदेश ०३-००१ ज-०६३५ नम्बरको विद्युतीय माइक्रोबसलाई गाडी सरसफाइ नभएको बढी र भाडा लिएको,गाडीमा डसबिन नभएको पाइएपछि ५ हजार जरिवाना गरेको छ ।

यस्तै बागमती प्रदेश ३-०३-००१ख-०१३८ नम्बरको धनगढीको बसलाई भाडादर गाडीमा नटासेको,सिट क्षमता भन्दा बढी यात्रु राखेको पाइएपछि ५ हजार जरिवाना गरेको छ।

यसैगरी ग १ ख ५३९५ पृथ्वी प्रा लि को माइक्रोबसलाई सिट क्षमता भन्दा बढी यात्रु बोकेको पाइएपछि ५ हजार जरिवाना गरेको छ ।

चाडपर्वको समयमा सवारीसाधनहरुले काउन्टरबाट तोकिएको भाडामा टिकट काटिए पनि बीच बाटोमा पुगेर यात्रुसँग भाडा थप लिने गरेको जनगुनासोलाइ सम्वोधन गर्न छड्के चेकजाँच गरिएको र यो चेकजाँचलाइ निरन्तर रुपमा सञ्चालन गरिने जिल्ला प्रशासन कार्यालय धादिङले जानकारी दिएको छ ।

यात्रुहरुलाई जोखिम हुनेगरी मानिस बोक्ने, नियम उल्लंघन गर्ने र कानुनले गर्न हुँदैन भनेको विषय सवारी संचालन गर्ने बुलेरो लगायतका ३२ सवारी साधनलाई जिल्ला ट्राफिक प्रहरीका विभिन्न पोष्टहरुले कारवही गरेको छ ।

छतमा राखेर यात्रु ओसारपसार गर्ने, यात्रु बोक्ने अनुमति समेत नभएका सवारी साधनले क्षमता भन्दा बढी यात्रु राखेर जोखिमपूर्ण ढंगले सवारी चलाएको भन्दै ट्राफिक प्रहरीले दुई दिनमा ३२ वटा सवारीलाई जरिवाना सहित कारबाही गरेको हो ।

ग्रामीण क्षेत्रमा यात्रु ओसार्ने बोलेरो जीप धेरै छन् ।

शुक्रबार बिहान मात्रै जिल्लाको ज्वालामुखी, त्रिपुरासुन्दरी, नेत्रावती लगायतका गाउँपालिकाको विभिन्न वस्तीहरुबाट छतमा समेत यात्रु ओसार पसार गर्ने पाँच वटा बोलेरो जीप जरिवानामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिनुभयो ।

चाडपर्वको बेलामा हुन सक्ने संभावित दूर्घटना हुन नदिन र यात्रु ठगिनबाट जोगाउन ट्राफिक प्रहरीले सवारी साधनहरुको चेकजाँचलाई कडाई गरेको छ ।

सदरमुकाम धादिङबेसी र राजमार्ग क्षेत्रका बजारहरुबाट जिल्लाका विभिन्न ग्रामीण वस्तीहरुमा यात्रु लिएर जाँदै गर्दा छड्के चेकजाँच गरी नियम विपरीत सञ्चालित सवारी साधनलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो ।

प्रयोजन विपरीत सञ्चालित तीन वटा, छतमा समेत राखेर यात्रु बोक्ने १४ वटा, सवारी साधनको अवस्था ठिक नभएको पाँच वटासहित ३२ वटा सवारी साधन कारबाहीमा परेको श्रेष्ठको भनाइ छ ।

वर्षातको समयमा भत्किएको बाटो मर्मत हुन नसक्दा ग्रामीण भेगमा ठूला यात्रुबाहक बस पुग्न नसक्ने कारण देखाउँदै बोलेरो जीपहरुले क्षमता भन्दा बढी यात्रु बोक्नुका साथै जबरजस्ती बढी भाडा लिने गरेको पाइएको छ ।

धादिङबेसीबाट सल्यानटारसम्म ३० किलोमिटर पिच सडकमा समेत ६ सय रुपैयाँ भाडा लिएको गुनासो यात्रुले ट्राफिक प्रहरीसमक्ष गरेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

अप्ठ्यारो सडक, जामको पीडालगायत विभिन्न बहानामा राजमार्ग क्षेत्रमा यात्रुसँग बढी भाडा असुल्ने सवारीहरुलाई लक्षित गरी धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक दीपेन्द्र शाही आफै फिल्डमा खटिनुभएको छ।

पृथ्वी राजमार्ग हुँदै काठमाडौँ आवत जावत गर्ने सवारीहरुको छड्के चेकजाँच गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो।

पृथ्वी राजमार्ग हुँदै काठमाडौँ प्रवेश गर्दा र काठमाडौबाट बाहिरिँदा नौबिसे नागढुंगा सडकमा पहिरोको जोखिम रहेको र वैकल्पिक सडक प्रयोग गर्नु परेको भन्दै बस तथा माइक्रोहरुले यात्रुहरुहरूसँग बढी भाडा असुल्ने गतिविधि नियन्त्रण गर्न पृथ्वी राजमार्ग अन्तरगत जिल्लाको विभिन्न ठाउँमा चेकपोष्ट राखेर छड्के चेकजाँच गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
अपराध गतिविधि सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    ५ घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १७ घण्टा अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १७ घण्टा अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १८ घण्टा अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १८ घण्टा अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १८ घण्टा अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १९ घण्टा अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    २ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution