

धादिङ । सिद्धलेक गाउँपालिका–१ स्थित नलाङ बैरेनीमा रहेको आयाम इङलिस स्कुलमा निशुल्क आखाँ जाँच शिविर हुने भएको छ ।
जिल्ला सामुदायिक आँखा केन्द्र धादिङको आयोजना तथा आयाम इङलिस स्कुलको व्यवस्थापनमा भोलि २३ गते बुधबार निशुल्क आखाँ जाँच शिविर हुने विद्यालय सञ्चालक समितिका अध्यक्ष तथा विद्यालयका निर्देशक विकास कोइरालाले जानकारी दिनुभयो ।
कक्षा ५ सम्म (१३ बर्ष मुनिका) बालबालिकाहरुको आखाँ जाँच गरिने भएकाले अभिभावक तथा विद्यालय आसपासका छिमेकी अभिभावकहरुलाई आफ्नो बाबुनानिहरुको आखाँ जाँच गराउन स्कुलकी व्यवस्थापक ममिता अर्यालले अनुरोध गर्नुभएको छ ।
शिविर बिहान ८ बजेबाट बिद्यालय प्राङ्गणमा सुरु हुने उहाँको भनाई छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |