Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २२, शुक्रबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
समाचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

१ दिन अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१ दिन अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१ दिन अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१ दिन अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१ दिन अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१ दिन अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१ दिन अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

२ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

४ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

४ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

६ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

२ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

श्रीमानले गरे श्रीमतीको हत्या

१ दिन अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

२ दिन अघि
९

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
१०

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
११

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि
१२

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

२ हफ्ता अघि

श्रोत साकोषको २७ औं वार्षिक साधारणसभा एकाइगत रुपमा सम्पन्न

  • बागमती कलम
  • २०२ पटक पढिएको
  • प्रकाशित मिति: २०८१ आश्विन २२, मंगलबार (१ साल अघि)
श्रोत साकोषको २७ औं वार्षिक साधारणसभा एकाइगत रुपमा सम्पन्न

धादिङ । धादिङ जिल्लाकै सुशासित र गुणस्तरीय सहकारी संस्था श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लिमिटेड (साकोस) को २७ औं वार्षिक साधारण सभा एकाइगत रुपमा सम्पन्न भएको छ ।

असोज १६ गतेदेखि सुरु भएको एकाइगत साधारणसभा असोज २१ गते एकाइ प्रतिनिधिहरुको भेलाले अन्तिम निर्णय पुस्तिका प्रमाणित गरी सम्पन्न गरेको हो ।

साधारण सभाले सञ्चालक समितिको तर्फबाट महासचिव नवराज पाठकले पेश गर्नुभएको निति तथा कार्यक्रम, कोषाध्यक्ष नविन कुमार श्रेष्ठले पेश गर्नुभएको आर्थिक वर्ष २०८०/०८१ को आर्थिक प्रतिवेदन तथा आव २०८१/०८२ को अनुमानित बजेट लगायत विभिन्न उपसमितिका प्रतिवेदनहरु पारित गरेको थियो ।

श्रोत साकोसले यस पटकदेखि नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (ल्ँच्क्) प्रणालीबाट बाह्य लेखापरीक्षण गराई आर्थिक प्रतिवेदन तयार गरेको हो ।

प्रतिवेदन अनुसार साकोसले गत आर्थिक वर्षभरीमा १ करोड २६ लाख भन्दा बढी नाफा कमाउन सफल भएको देखिएको छ ।

उक्त नाफाबाट शेयर सदस्यहरुलाइ ७ प्रतिशत लाभांश दिने निर्णय पारित गरिएको महासचिव नवराज पाठकले बताउनुभयो ।

त्यस्तै संरक्षित पुँजी फिर्ता कोषमार्फत बचत तर्फ २.७८ प्रतिशत र ऋण तर्फबाट २.९५ प्रतिशत रकम सदस्यहरुलाइ फिर्ता गर्ने निर्णय पारित भएको महासचिव पाठकले जानकारी दिनुभयो ।

प्रतिवेदन अनुसारअघिल्लो आर्थिक वर्षको तुलनामा २३ं.३ प्रतिशत रकम बचत संकलनमा बृद्धि गर्न सफल भएको छ।

एक सदस्यको ब्यवसायलाई अधिकतम ५० लाख रुपैयासम्म लगानी गर्ने गरेको साकोसले अघिल्लो आर्थिक वर्षको तुलनामा ऋण लगानीमा १४.९ प्रतिशत बृद्धि गर्न सफल भएको प्रतिवेदनमा उल्लेख छ ।

श्रोत साकोसमा ७ हजार ५ सय ९७ जना सक्रिय सदस्य रहेका छन् ।

त्यस्तै बालबचत तर्फ १ हजार ९ सय ३८ जना रहेका छन् ।कुल ६ करोड ८७ लाख १२ हजार ४ सय रुपैया सदस्यको शेयर पुँजी रहेको साकोसमा कुल ६४ करोड ८४ लाख ३९ हजार ५ सय ३० रुपैया बराबरको सम्पती रहेको छ ।

प्रतिवेदन अनुसार अघिल्लो वर्षको तुलनामा १९.८१ प्रतिशतले सम्पतीमा बृद्धि भएको हो । कुल सम्पतीको ८.२४ प्रतिशत संस्थागत पुँजीकोष रहेको छ ।

सहकारीको ऋण जोखिम कोषमा आवश्यक पर्ने शतप्रतिशत जोखिम रकम रहेको सहकारीले जनाएको छ । कोषमा २ करोड ६६ लाख ४४ हजार २ सय १६ रुपैया रहेको छ ।

सहकारीले गत आर्थिक वर्षमा १ हजार ४ सय ६६ जना शेयर सदस्यहरुलाई सहकारी शिक्षा कार्यक्रम मार्फत वित्तिय रुपमा साक्षर बनाएको बार्षिक साधारणसभामा जानकारी दिइएको थियो ।

त्यस्तै सहकारीका विभिन्न गतिविधिहरुमा सामेल भएको, बचत तथा ऋणको कारोवारहरु नियमित रुपमा गरेका १ सय ८१ जना शेयर सदस्यहरुलाई विभिन्न विधामा साधारणसभाको अवसरमा पुरस्कृत समेत गरिएको थियो ।

सोही अवसरमा संस्थाको वर्ष कर्मचारीको रुपमा कार्यालय सहयोगी शुसिला थापालाइ नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।

असोज १६ गते सल्यानटार सदस्य सेवा केन्द्र, १७ गते नीलकण्ठ बालमन्दिर मावि, १८ गते कैलाश सदस्य सेवा केन्द्र र १९ गते न्यु किवो बोर्डिङ स्कुलमा एकाइगत साधारण सभा गरी प्रतिनिधि छनौट मार्फत सोमबार एकाई प्रतिनिधिहरुको अन्तिम भेलाबाट साधारण सभा सम्पन गरिएको हो ।

साकोसका अध्यक्ष रुद्र बहादुर खत्रीको अध्यक्षतामा भएको अन्तिम भेलामा नेपाल नगरपालिका संघका अध्यक्ष समेत रहेका नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुङगानाको प्रमुख आतिथ्यता रहेको थियो ।

नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङवेशीमा प्रधान कार्यालय रहेको सहकारीको हाल गल्छी गाउँपालिका वडा नं ७ र त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ मा सदस्य सेवा केन्द्र सञ्चालनमा रहेको छ ।

बचत तथा ऋणको मुख्य कारोवार गर्दै आएको भएपनि सामाजिक, सामुदायिक विकासको कार्यक्रममा समेत उल्लेखनिय योगदान पु¥याउदै आएको साकोसले साधारणसभाकै अवसरमा १७ गतको एकाइगत भेलामा रक्तादान कार्यक्रम समेत आयोजना गरेको थियो ।

सो अवसरमा ५५ जना शेयर सदस्यहरुले रक्तदान गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    १ दिन अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १ दिन अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १ दिन अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १ दिन अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १ दिन अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १ दिन अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १ दिन अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    २ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    ३ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ४ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution