

काठमाण्डौ ।आजदेखि धादिङको धार्के–सितापाइला सडक अनिश्चितकालका लागि बन्द गरिएको छ ।
धार्के–ठूलोखोला खण्डमा दोस्रो लेयरको कालोपत्र गर्ने काम शुरु भएको भन्दै धार्के–सितापाइला सडकखण्ड बन्द गरिएको जनाएको छ ।
धुनिबेशी नगरपालिका वडा नम्बर–५ का वडाअध्यक्ष विशाल भट्टराईले आज सूचना निकालेर अर्को सूचना नआउन्जेलसम्मका लागि सडक बन्द भएको जानकारी दिनुभएको छ ।
सडक बन्द भएको समयमा अत्यावश्यक बाहेकका गाडी चलाउन रोक लगाइएको सूचनामा उल्लेख छ । तस्बिर:सामाजिक सञ्जाल





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |