Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
धर्म तथा संस्कृति
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

४ घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१६ घण्टा अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१६ घण्टा अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१७ घण्टा अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१७ घण्टा अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१७ घण्टा अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१७ घण्टा अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
९

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
१०

श्रीमानले गरे श्रीमतीको हत्या

४ घण्टा अघि
११

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

१ हफ्ता अघि
१२

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि

धादिङमा ‘गुरुङ ड्रेस फोटो कन्टेस्ट’ हुँदै,पुरस्कार राशि कति ? (प्रतियोगीताको नियमसहित)

  • बागमती कलम
  • ६२४ पटक पढिएको
  • प्रकाशित मिति: २०८१ कार्तिक ९, शुक्रबार (१ साल अघि)
धादिङमा ‘गुरुङ ड्रेस फोटो कन्टेस्ट’ हुँदै,पुरस्कार राशि कति ? (प्रतियोगीताको नियमसहित)

धादिङ । धादिङमा ‘गुरुङ ड्रेस फोटो कन्टेस्ट’ हुने भएको छ ।

नेपाल तमु (गुरुङ) विद्यार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङले गुरुङ जातीको पोषाकको संरक्षण, सवंद्र्धन र पुस्तान्तरण गर्ने उद्देश्यले ‘गुरुङ ड्रेस फोटो कन्टेस्ट–२०८१’ आयोजना गरिएको गुरुङ विद्यार्थी छोंज धीं धादिङका अध्यक्ष रेखबहादुर गुरुङले बताउनुभयो।

‘कला संस्कृति भेषभुषा गुरुङ जातीको पहिचान, यसको संरक्षण र संर्वद्धन हाम्रो अभियान’ भन्ने नारा सहित आयोजना गरिएको यस प्रतियोगीतामा सहभागी हुन ईच्छुक व्यक्तीहरुले गुरुङ ड्रेस लगाएको स्पष्ट बुझिने ओर्जिनल फोटो हुनुपर्ने, जुनसुकै उमेरका जुनसुकै समुदायका व्यक्तीले सहभागीता जनाउन सकिने अध्यक्ष गुरुङले बागमती कलमलाई बताउनुभयो ।

प्रतियोगीतामा प्रथम, द्धितिय र तृतिय हुनेले क्रमश नगद २० हजार, १० हजार र ५ हजारका साथै आकर्षक पुरस्कार प्राप्त गर्नेछन् भने उत्कृष्ठ १० प्रतियोगीहरुले गुरुङ ड्रेसको साथमा आकर्षक पुरस्कार प्राप्त गर्ने अध्यक्ष गुरुङको भनाई छ ।

साथै विजयी हुने ३ जनालाई गोरखाको बारपाक घुम्ने अवसर पनि रहेको आयोजकले जनाएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा सञ्चालन हुने प्रतियोगीतामा सहभागी प्रतियोगी फोटोहरुमा प्राप्त लाइक/शेयर र बान्कि पूरा भए/नभएको आधारमा विजेता घोषणा गरिने आयोजकले जनाएको छ ।

सामाजिक सञ्जाललाई सहि सदुपयोग गर्दै सामाजिक सञ्जालकै माध्यमबाट सहभागीता जनाउन पाईने यस प्रतियोगीतामा जुनसुकै उमेरका र जुनसुकै समुदायका ईच्छुक व्यक्तीहरुले सहभागीता जनाउन सक्ने जनाएको छ ।

यो कन्टेस्ट गुरुङहरुको महान चाड ल्होसारको अवसरमा आगामी पौषको १५ गते सदरमुकाम धादिङबेसी स्थित खुला मञ्चमा एक विशेष समारोहका बिच विजेता घोषणा गरिने अध्यक्ष रेख बहादुर गुरुङले बताउनुभयो ।

वि.स.२०५६ सालमा स्थापना भएको नेपाल तमू (गुरुङ) विद्यार्थी छोज धीं धादिङले आफ्नो समुदायको भाषा, संस्कार, संस्कृति संरक्षण, संवद्र्धन र गुरुङ विद्यार्थीहरुको अधिकार प्राप्तिको लागि विभिन्न किसिमका रचनात्मक कार्यक्रमहरु गर्दै आएको छ ।

प्रतियोगीताको नियमहरु
– गुरुङ ड्रेस लगाएको स्पष्ट बुझिने ओर्जिनल फोटो हुनुपर्नेछ ।

– फोटो कन्टेस्टमा सहभागी हुन तोकिएको प्रवेश शुल्क रु १००/-QR बाट भुक्तानी गरेको रिसिप (स्क्रिनसर्ट) वा Garima Bikas Bank,Dhading Branch NEPAL TAMU (GURUNG) BIDHYARTHI CHHOJ DHI A/c N0.08110101207197000001 डिपोजिट गरेको भौचर फोटो सँगै पठाउनु पर्नेछ ।

– फोटोलाई Boost गर्न पाईने छैन । Boost गरिएका लाईक,कमेन्ट र शेयरलाई मान्यता दिईने छैन ।

– विश्वका जुनसुकै उमेरका जुनसुकै समुदायका व्यक्तीले सहभागीता जनाउन सकिनेछ ।

– सहभागीहरुले नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङको आधिकारिक फेसबुक पेज वा Whatsapp N0.९८६१८२३४२६, ९८५१२१३२०९, ९८६५६३८७८८ मा फोटो पठाउन सकिनेछ ।

– प्रतियोगी फोटोहरुमा प्राप्त लाइक/शेयर र बान्कि पूरा भए/नभएको आधारमा विजेता घोषणा गरिनेछ ।

  • गुरुङ पोषाक र पहिरन सम्बन्धी छोटो जानकारी

गुरुङ जातिका मानिसहरूको भेषभूषा आफ्नै किसिमका हुन्छन्। खास गरेर बाह्य प्रभावमा नपरिसकेका गुरुङहरू साधारण किसिमको खस्रो कपडाको लुगा लगाउँछन् ।

गुरुङ जातिका पुरुषहरू शरीरको माथिल्लो भागमा भोटो लगाई जाङमा कछाड र त्यसको भित्र लगौंटी बाँधेका हुन्छन्। तन्नेरीहरूले कछाडको माथि कम्मरमा कम्मर पेटी र शिरमा टोपी लगाउँछन्।

केहीले भोटो माथि कालो रङको कपडाको इष्टकोट लगाउँछन्।

हिउँदमा उच्च डाँडाहरूमा धेरै जाडो हुने हुँदा बाक्लो ऊनको बक्खु ओड्छन्। वर्षा ऋतुको पानीमा पनि सोही बक्खु ओड्छन्।

व्यापार तथा अन्य कारणको लागि भ्रमण गर्दा पनि गुरुङ पुरुषहरू बक्खुलाई ओड्ने तथा ओछ्याउने काममा पनि प्रयोग गर्दछन्। बक्खु नलगाउँदा भोटोमाथि ऐँठे (भाङ्ग्रा) भनिने कपडाले बेरेका हुन्छन्।

गुरुङ महिलाहरू शरीरको माथिल्लो भागमा चोलो र तल्लो भागमा गुन्यू भनिने छोटो फरिया लगाउँछन्। फरिया पटुकाले टम्म कस्सिएको हुन्छ र पछिल्तिर कम्मर मुनि मखमल (कालो) को तीन कुने कपडा लगाउने गर्छन्, यसलाई ताम्लो (टीकी) भनिन्छ र माथि घरबुनाको घलेक (स्यामा) लाउने गर्छन्।

यो अलि प्रौढ महिलाहरूमा मात्र सीमित हुन गएको छ । युवतीहरू बढी मात्रमा रङ्गीन कपडाहरू प्रयोग गर्दछन्।

गुरुङ युवतीहरू नाकमा झुम्केबुलाकी, बाला, शिरफुल, ढुङ्ग्री, लेस, पोते आदि लगाउँछन्।

धेरै जसो सम्पन्न परिवारका महिलाहरू नाडीमा सुनको बाला र चुरी विभिन्न रङका काँचका चुराहरू, गलामा सुनको हार इत्यादि र कानमा माडवाली (बाघमुखे बुट्टा काटिएको मुन्द्री) पनि लगाउँछन्। विधवा स्त्रीले काँचको चुरी पोते लगाउँदैनन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%
प्रतिक्रिया दिनुहोस
धर्म तथा संस्कृति सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    ४ घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १६ घण्टा अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १६ घण्टा अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १७ घण्टा अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १७ घण्टा अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १७ घण्टा अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १७ घण्टा अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    २ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution