Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
शिक्षा तथा स्वास्थ्य
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

७ घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

२0 घण्टा अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

२0 घण्टा अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

२0 घण्टा अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

२0 घण्टा अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

२१ घण्टा अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

२१ घण्टा अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

श्रीमानले गरे श्रीमतीको हत्या

७ घण्टा अघि
९

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
१०

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
११

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

१ हफ्ता अघि
१२

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि

प्रेरणाको स्रोत बन्दै धादिङकी बाल विकास सहजकर्ता सरस्वती चेपाङ,हेरौँ उहाँको यात्रा

  • बागमती कलम
  • ३६३ पटक पढिएको
  • प्रकाशित मिति: २०८१ कार्तिक १२, सोमबार (१ साल अघि)
प्रेरणाको स्रोत बन्दै धादिङकी बाल विकास सहजकर्ता सरस्वती चेपाङ,हेरौँ उहाँको यात्रा

धादिङ । बेनिघाट रोराङ गाउँपालिका वडा नं ८ मा रहेको जनप्रभात आधारभूत विद्यालय जहाँ मुख्य रूपमा चेपाङ, गुरुङ, र नेवार समुदायका मानिसहरूको बसोबास छ ।

शिक्षाको अवस्था निकै कमजोर थियो। बाल विकास कक्षा र कक्षा १ एउटै कोठामा राखेर शिक्षण गरिन्थ्यो, बालबालिकालाई बालमैत्री व्यवहार पनि गरिंदैनथ्यो, र अभिभावकमा शिक्षाप्रति खासै चासो थिएन।

यस्तै परिस्थितिमा, बाल विकास सहजकर्ताका रूपमा चार वर्ष बिताएकी सरस्वती चेपाङको यात्रा एक चुनौतीपूर्ण तर प्रेरणादायी कथा हो।

चार वर्षपछि, एउटा गैरसरकारी संस्थाले जनप्रभातसहित अन्य विद्यालयहरूमा शिक्षामा पहुँच सुनिश्चितता कार्यक्रम सञ्चालन गर्यो, जसले सरस्वतीलाई बाल विकाससम्बन्धी तालिम र अवलोकन भ्रमणको अवसर दियो।

सात दिने तालिमपछि सरस्वतीले बाल विकासको महत्व र शिक्षण विधिबारे गहिरो ज्ञान प्राप्त गरिन्। यो ज्ञानले उनलाई विद्यालयमा ठुला परिवर्तन गर्न प्रेरित गर्यो।

तालिमपछि उनले पहिलो कदमका रूपमा बाल विकास र कक्षा १ लाई छुट्टाछुट्टै कक्षामा चलाउन सफल भइन्।

दोस्रो कदममा, उनले अभिभावकहरूसँग नियमित बैठक आयोजना गर्दै बाल विकासमा अभिभावकहरूको जिम्मेवारी र योगदानबारे जानकारी गराउन थालिन्।

यसले अभिभावकहरूमा चेतना वृद्धि गरायो, जसका कारण अभिभावकहरूले आफ्ना बालबालिकाको पोषण, माया ममता, र शिक्षामा थप ध्यान दिन थाले।

अभिभावकहरू आफ्नै सिप अनुसार स्थानीय स्तरमा पाइने कच्चा पदार्थबाट शिक्षण सामग्री बनाउन थाले। चकटी, हलो, गुन्द्री, जुवा, मोहोला, दाबिले, डोको, फुर्लुङ, खुर्पेटो जस्ता सामग्रीहरू विद्यालयमा उपलब्ध गराए, जसले बालबालिकाको सिकाइ प्रक्रियामा महत्त्वपूर्ण योगदान पुर्यायो।

मासिक बैठकले अभिभावक र विद्यालयबीचको सम्बन्धलाई अझ सुमधुर बनायो, जसले गर्दा अभिभावकहरू विद्यालयसँग अझ नजिकिए।

सरस्वतीले बाल विकासका निर्देशिकाहरूको पालना गर्दै दैनिक क्रियाकलापहरू सञ्चालन गरिन् र बालबालिकाको फोटोलियो निर्माण गरिन्।

बालबालिकाको प्रगति अभिभावकहरूलाई देखाउन उनीहरूले गरेका दैनिक क्रियाकलापहरू फाइलमा संग्रह गर्न थालिन्। परिणामस्वरूप, विद्यालय जान नमान्ने बालबालिकाहरू पनि खुशी हुँदै नियमित रूपमा विद्यालय आउन थाले।

अहिले विद्यालयको वातावरण बालमैत्री भएको छ, अभिभावकहरूको चेतना वृद्धि भएको छ, र साना साना बालबालिकाहरू सिक्न उत्सुक भएका छन्। अभिभावकहरू विद्यालयमा सामग्री लिएर आउँछन् र कक्षाको अवलोकन गर्न खुशीसाथ सहभागी हुन्छन्।

मैले बाल विकाससम्बन्धी तालिमबाट धेरै कुरा सिकें। अहिले मेरो व्यवहार बालमैत्री भएको छ र मैले स्थानिय स्तरमा पाइने खेर गएका सामग्रीबाट शिक्षण सामग्री बनाउन सुरु गरेको सरस्वती चेपाङ बताउछिन् ।

उनको सफलताको मुख्य कारण भनेको शिक्षामा पहुँच सुनिश्चितता कार्यक्रम र तालिम हो, जसले उनको सिप र क्षमतामा सुधार ल्यायो। यस अवसरका लागि उनले बिद्यालय, प्रयास नेपाल धादिङ, चाईल्ड फण्ड जापान, र बेनिघाट रोराङ गाउँपालिकालाई विशेष धन्यवाद दिएकी छिन्।

यो कथा जनप्रभात आधारभूत विद्यालयको मात्र नभई, बेनिघाट रोराङका धेरै समुदायहरूका लागि प्रेरणाको स्रोत बनेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%३%
प्रतिक्रिया दिनुहोस
शिक्षा तथा स्वास्थ्य सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    ७ घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    २0 घण्टा अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    २0 घण्टा अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    २0 घण्टा अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    २0 घण्टा अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    २१ घण्टा अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    २१ घण्टा अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    २ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution