

नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर
भारतीय रुपैयाँ
–एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा
अमेरिकी डलर
–एकको खरिददर १३४ रुपैयाँ ७७ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३७ पैसा
युरोपियन युरो
–एकको खरिददर १४२ रुपैयाँ २२ रहेको छ भने बिक्रीदर १४२ रुपैयाँ ८५ पैसा
बेलायती पाउन्ड
–एकको खरिदमूल्य १७० रुपैयाँ २५ पैसा र बिक्रीदर १७१ रुपैयाँ ०१ पैसा
अष्ट्रेलियन डलर
–एकको खरिददर ८७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९० पैसा
क्यानेडियन डलर
–एकको खरिददर भने ९६ रुपैयाँ १४ पैसा र बिक्रीमा ९६ रुपैयाँ ५७ पैसा
जापानी येन
–१० को खरिददर ८ रूपैयाँ ७६ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ८० पैसा
चाइनिज युआन
–एकको खरिददर १८ रूपैयाँ ६२ पैसा तथा बिक्री दर १८ रूपैयाँ ७० पैसा
दक्षिण कोरिया वन
–१०० को खरिददर ९ रूपैयाँ ६७ पैसा तथा बिक्री दर ९ रुपैयाँ ७१ पैसा
कतारी रियाल
–एकको खरिददर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ १२ पैसा
साउदी अरेबियन रियाल
–एकको खरिददर ३५ रूपैयाँ ९० पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ०६ पैसा
युएई दिराम
–एकको खरिददर ३६ रूपैयाँ ६९ पैसा र बिक्रीदर ३६ रूपैयाँ ८६ पैसा
मलेसियन रिंगिट
–एकको खरिददर बुधबार ३० रूपैयाँ १३ पैसा र बिक्रीदर ३० रूपैयाँ २६ पैसा
कुवेती दिनार
–एकको खरिददर ४३८ रुपैयाँ ३२ र बिक्रीदर ४४० रुपैयाँ २७ पैसा
बहराइन दिनार
–एकको खरिददर ३५७ रुपैयाँ ५० पैसा र बिक्रीदर ३५९ रुपैयाँ १० पैसा





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |