Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २२, शुक्रबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
शिक्षा तथा स्वास्थ्य
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

१ दिन अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१ दिन अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१ दिन अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१ दिन अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१ दिन अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१ दिन अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१ दिन अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

२ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

४ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

४ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

६ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

२ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

श्रीमानले गरे श्रीमतीको हत्या

१ दिन अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

२ दिन अघि
९

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
१०

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
११

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि
१२

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

२ हफ्ता अघि

नीलकण्ठ बहुमुखी क्याम्पसको २५ औ वार्षिक उत्सव,विविध कार्यक्रम गरी मनाईयो

  • बागमती कलम
  • २६१ पटक पढिएको
  • प्रकाशित मिति: २०८१ मंसिर ६, बिहिबार (१ साल अघि)
नीलकण्ठ बहुमुखी क्याम्पसको २५ औ वार्षिक उत्सव,विविध कार्यक्रम गरी मनाईयो

धादिङ ।धादिङ जिल्लाकै पहिलो क्याम्पस नीलकण्ठ बहुमुखी क्याम्पसले २५ औं वार्षिकोत्सव बिबिध कार्यक्रमको आयोजना गरी मनाएको छ।

२०५७ सालमा स्थापना भएको क्याम्पसको २५ औं स्थापना दिवसको अवसरमा बिहीबार साँस्कृतिक कार्यक्रमको साथमा एक समारोहको आयोजना गरी मनाइएको हो ।

बागमती प्रदेश सभाका साँसद गोविन्द लंसालको प्रमुख आतिथ्यतामा मनाइएको बार्षिक उत्सव समारोहमा पुर्व प्रदेश साँसद डा.राम कुमार अधिकारी, नीलकण्ठ नगरपालिकाका उपमेयर दिपक विश्वकर्मा, गंगाजमुना गाउँपालिका अध्यक्ष भक्त बहादुर लामा, ज्वालामुखी गाउँपालिका अध्यक्ष यमनाथ दनै, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, प्रहरी प्रमुख दीपेन्द्र शाही, नीलकण्ठ नगरपालिका वडा नं ८ का अध्यक्ष प्रकाशकुमार श्रेष्ठ, वडा नं १२ का वडा अध्यक्ष धर्मराज भण्डारी, वडा नं ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठ, धादिङमा क्रियाशिल राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरु, विभिन्न संघ सस्थाका प्रमुख एवं प्रतिनिधहरु, शिक्षासेवी, पुर्व क्याम्पस प्रमुखहरु, सञ्चालक समितिका पदाधिकारी लगायत क्याम्पस सभाका सदस्यहरु, अभिभावकहरु तथा विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

समारोहमा क्याम्पस प्रमुख नवराज शर्माले क्याम्पसको वर्तमान आर्थिक, भौतिक र शैक्षिक अवस्थाबारे बताउदै आगामी दिनका योजना र चुनौतीहरुबारे कार्यक्रमका सहभागीहरुलाई जानकारी गराउनुभएको थियो ।

बार्षिक उत्सवकै अवसरमा क्याम्पसमा स्थापनाकालदेखि नै अध्यापनरत उप प्राध्यापक बद्री प्रसाद कोइरालालाई वर्षको उत्कृष्ट प्राध्यापक र लाइव्रेरियन किशोर श्रेष्ठलाई वर्षको उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत गरिएको थियो ।

त्यस्तै वर्षको उत्कृष्ट अनुसन्धानकर्ताको रुपमा प्राध्यापक तर्फ सहायक क्याम्पस प्रमुख देवी प्रसाद अधिकारी र विद्यार्थी तर्फ स्नातकोत्तर तहकी अनिता श्रेष्ठलाई नगद पुरस्कार र प्रशंसापत्र सहित सम्मान गरिएको थियो ।

त्यसैगरी वर्षको अधिक पुस्तकालय प्रयोगकर्ताको रुपमा स्नातक तह तेस्रो वर्षकी भवानी भट्टराईलाइ नगद रु १ हजार र प्रशंसापत्र सहित पुरस्कृत गरिएको थियो ।

क्याम्पसले यस वर्षदेखि उत्कृष्ट अभिभावकको रुपमा समेत सम्मान गर्न थालेको छ ।

आफ्ना बालबच्चाको पढाईको विषयमा क्याम्पस आएर सोधपुछ गर्ने, सल्लाह सुझाव प्रदान गर्ने अभिभावकहरुलाई यस वर्षदेखि सम्मान गर्ने कामको थालनी गरिएको र यस वर्ष स्नातकोत्तर तह तेस्रो सेमेष्टरमा अध्यनरत पुजा घिमिरेकी बुवा हरि घिमिरेलाई सम्मान गरिएको क्याम्पस प्रमुख नवराज शर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा शुभकामना मन्तब्य राख्ने बक्ताहरुले समुदायमा क्याम्पसले पुर्याएको योगदानको चर्चा गर्दै क्याम्पसको विकास र श्रीबृद्धिको लागि आफ्नो आफ्नो ठाउँबाट लागिपर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

समारोहकै अवसर पारी विभिन्न समयमा क्याम्पसका विभिन्न गतिविधिहरुमा सहयोग गर्ने ब्यक्ति तथा सस्थाहरुलाई कदर पत्र प्रदान गरिएको थियो ।

स्थापना दिवसको पुर्वसन्ध्यामा क्याम्पसले नीलकण्ठ नगरपालिका वडा नं ८ मा समुदाय केन्द्रित निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम गरेको थियो । जसमा १ सय २५ जना स्थानीयहरुले विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य परीक्षण गराएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
शिक्षा तथा स्वास्थ्य सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    १ दिन अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १ दिन अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १ दिन अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १ दिन अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १ दिन अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १ दिन अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १ दिन अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    २ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    ३ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ४ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution