

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङको सभापतिमा सुर्यमणी पाठक चयन हुनुभएको छ।
शनिबार धादिङबेसीमा भएको जिल्ला भेलाले पाठकको सभापतित्वमा ११ सदस्सीय नयाँ कार्य समिति चयन गरेको छ।
नयाँ कार्य समितिको उपसभापतिमा गोपाल बहादुर गुरुङ, सचिवमा मिन बहादुर अधिकारी, उप–सचिवमा राम बहादुर भण्डारी चयन हुनुभएको छ। कोषाध्यक्ष भने पछि मनोनित गर्ने समितिले जनाएको छ।
यस्तै सदस्यहरुमा लीला श्रेष्ठ, प्रेम प्रसद अर्याल, रन्जन श्रेष्ठ, श्रीराम आचार्य र श्रवण कुमार चयन हुनुभएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |