

धादिङ । प्रेस सेन्टर धादिङको अध्यक्षमा निर तामाङमा चयन हुनुभएको छ ।
नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टरको चौथो जिल्ला सम्मेलनले रेडियो बिहानीका स्टेशन म्यानेजर तामाङको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

कार्यसमितिको खुल्ला उपाध्यक्षमा सन्दिप स्याम्चेन, महिला उपाध्यक्षमा दीपा लम्साल, सचिवमा विक्रम अधिकारी, खुल्ला सह–सचिवमा सन्तोष परियार, समावेसी सह–सचिवमा प्रेम नेपाली, कोषाध्यक्षमा गजेन्द्र गुरुङ चयन हुनुभएको छ ।
यसैगरी सदस्यहरुमा रचना श्रेष्ठ, रविना विक, दिनेश लाल श्रेष्ठ र सन्तोष सुवेदी चयन हुनुभएको छ ।
नीलकण्ठ नगरपालिका वडा नम्बर १२ स्थित नीलकण्ठ पार्कमा भएको चौथो सम्मेलनमा प्रेस सेन्टरका निर्वतमान अध्यक्ष राजन अधिकारीको अध्यक्षता तथा प्रेस सेन्टरका केन्द्रिय अध्यक्ष बिष्णु प्रसाद सापकोटा (जुगल) को प्रमुख आतिथ्यता रहेको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |