

धादिङ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा आज धादिङबेशी आउनुहुने भएको छ ।
नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ धादिङ जिल्ला अधिवेशन समन्वय समिति घोषणा सभाको लागि महामन्त्री शर्मा आज सदरमुकाम धादिङबेशी आउन लाग्नुभएको हो ।
आईतबार जिल्ला अधिवेशन समन्वय समितिले पत्रकार सम्मेलन गर्दै प्रथम जिल्ला समिति घोषणा एवं महामन्त्रीको बिशेष सन्देस समारोहबारे जानकारी गराईएको थियो ।
धादिङबेशी स्थित सिटि हलमा हुने समारोहमा नेपाली काँग्रेसका बिभिन्न तहका नेता,कार्यकर्तासँगै यातायात व्यवसायी सहभागी हुने केन्द्रिय सल्लाहाकार एवं धादिङ जिल्ला अधिबेशन समन्वय समितिका संयोजक शरद अधिकारीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनको भिडियो





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |