

धादिङ । नेपाल शिक्षक संघ धादिङले विरामीलाई फलफुल वितरण गरेर स्थापना दिवस मनाएको छ ।
मंगलबार नेपाल शिक्षक संघको ३६औ स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल धादिङमा उपचारत २३ जना विरामीलाई फलफुल वितरण गरेको हो ।
नेपाल शिक्षक संघको वाग्मती प्रदेश अध्यक्ष दिपक सिखंडा, नेपाल ट्रेड युनियन संघिय सदस्य विष्णु अधिकारी, नेपाल शिक्षक संघका धादिङ जिल्ला अध्यक्ष देवी प्रसाद छत्कुली, सचिव रोहिणी पसाद कोइराला, कोषाध्यक्ष चिरन्जीवि अधिकारी, सह–सचिव नवराज सापकोटा, केन्द्रिय प्रतिनिधी राधिका सिंखडा लगायत संघमा आवद्ध शिक्षकहरु उपस्थितीमा विरामीहरुलाई फलफुल वितरण गरिएको जिल्ला सदस्य जनार्दन नेपालले जानकारी दिनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |