

काठमाण्डौ । नेपाल प्रिमियर लिग एनपीएलमा आज काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन् । खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो ४ बजे सुर हुनेछ ।
करण केसीको कप्तानीमा रहेको काठमाण्डुले यो संस्करणमा यसअघि तीन खेल खेलेको छ । जसमा दुई खेलमा हार र एक खेल जितेको छ । काठमाण्डु २ अंक सहित तालिकाको पाँचौँ स्थानमा छ ।
रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले यसअघि खेलेको दुई खेलमध्ये एकमा जित निकाल्दै दुई अंकसहित छैटौँ स्थानमा छ। दुवै टोली आज जितको खोजीमा हुनेछन् ।
प्लेअफको सम्भावना जीवितै राख्न यी दुईवटै टोलीलाई आजको खेल जित्नैपर्ने दबाब छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |