Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
समाचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

५ घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१८ घण्टा अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१८ घण्टा अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१८ घण्टा अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१८ घण्टा अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१९ घण्टा अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१९ घण्टा अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
९

श्रीमानले गरे श्रीमतीको हत्या

५ घण्टा अघि
१०

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
११

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

१ हफ्ता अघि
१२

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि

धादिङबेसीमा नेपाल मानवअधिकार वर्ष पूस्तकको पूर्व समीक्षा

  • बागमती कलम
  • २२६ पटक पढिएको
  • प्रकाशित मिति: २०८२ मंसिर २४, बुधबार (५ महिना अघि)
धादिङबेसीमा नेपाल मानवअधिकार वर्ष पूस्तकको पूर्व समीक्षा

धादिङ । ७७ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा धादिङबेसीमा नेपाल मानवअधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व समीक्षा र युवा मानवअधिकार रक्षक संजालको गठन गरिएको छ ।

नेपाल पत्रकार महासंघ, गैसस महासंघ, इन्सेक, रोयम नेपाल, आइसिडिसि नेपाल, फोकस नेपाल, प्रयास नेपाल, सहयात्री समाज नेपाल, मानवअधिकार एलाएन्स, ग्लोबल नेपालको संयुक्त आयोजना र नीलकण्ठ नगरपालिका लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान मूल आयोजक समितिको सहकार्यमा भएको कार्यक्रममा नेपाल मानवअधिकार वर्ष पुस्तक २०२६ का लागि धादिङमा संकलन गरिएका घटनाहरुको विवरण इन्सेक प्रतिनिधि एवं नेपाल पत्रकार महासंघ धादिङ सीताराम अधिकारीले प्रस्तुत गर्नुभएको थियो ।

जिल्लामा ५२ ओटा घटनामा ५९ जना पीडित भएको अधिकारीले उल्लेख गर्नुभयो ।

संकलित घटनामध्ये कारागारमा मृत्यु ३ जना, घाइते ७ जना, हत्या ३ जना, संचारकर्मीमाथी धम्की २ जना, बलात्कार घटनामा ५ जना, बलात्कार पीडितको मृत्यु एक जना, बलात्कार प्रयासमा ३ जना, घरेलु हिंसामा १६ जना, बालिका बलात्कारमा १२ जना, बालयौन दुरव्यवहार तथा बालयौन दुरुपयोगमा ७ जना बालिका पीडित भएका छन् भने जातीय विभेदको घटनामा एक जना पीडित भएको इन्सेकले प्रतिवेदनमा उल्लेख गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका उपप्रमुख कुलमान विश्वकर्माले नागरिकको आधारभुत अधिकारनै मानव अधिकार भएकोले पुरा गर्नका लागि नागरिकलाई शशक्तिकरण गर्दै अघिबढ्नु पर्ने बताउनुभयो ।

बालबालिका, लिंगीय, जातीय, अपांगता भएका तथा जेष्ठ नागरिकको अधिकारका लागि सामुहिक रुपमा काम गरेर मानवअधिकार प्रत्याभुति गर्न प्रतिवद्धता व्यक्त गर्नुपर्ने उपप्रमुख विश्वकर्माले बताउनुभयो ।

नीलकण्ठ नगरपालिका उपप्रमुख दिपक विश्वकर्माले लैंगिक हिंसा पीडित राहत कोष, अपांगता तथा जेष्ठ नागरिक सामाजिक सुरक्षाका थप कार्यक्रम ल्याएको उल्लेख गर्दै महिला समान सहभागिता र परिवर्तको लागि स्थानीय सरकारले काम गरेको र अझै मानवअधिकार मैत्री का मर्ग आफु प्रतिवद्ध रहेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले मानवअधिकार संरक्षणका लागि सरकारले स्थापना गरेका संरचनाहरु प्रयोग गदर्न आग्रह गर्दै एउटा महिलाले आफ्नो अस्मितामाथी चुनौती आयो भनेर उजुरी आयोभने पहिलो प्रमाणको रुपमा निवेदनलाई नै लिने र र अनुसन्धान गर्ने बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुमित खड्काले महिलामाथी हुने कुनैपनि हिंसा र यौनजन्य घटनामा सुन्य सहनशीलता रहने बताउँदै मानवअधिकार वर्ष पुस्तकमा प्रकाशनका लागि आएका मानवअधिकार विरोधी घटनालाई जस्ताको तस्तै उल्लेख गरिदिन अनुरोध गर्नुभयो ।

गैसस महासंघका अध्यक्ष तोलाकुमारी पाठकको अध्यक्षतामा भएको कार्यक्रममा महिला अधिकार रक्षक गायत्री खतिवडा, प्रेरणा बस्नेत, दलित सेवा संघका अध्यक्ष श्याम मगराती, शरिशरण धिताल लगायतले मानवअधिकारको सवालमा साझा प्रतिवद्धता र सामाजिक न्यायका लागि विविध आयामहरुमा काम गर्नु पर्नेमा जोड दिनुभयो ।

यसैगरी कार्यक्रमको अवसरमा युवा मानवअधिकार रक्षक संजाल गठन गरिएको छ ।

१४ सदस्यीय जिल्ला स्तरीय युवा मानवअधिकार रक्षक संञ्जालको अध्यक्षमा स्नेह श्रेष्ठ, उपाध्यक्षमा दिपा श्रेष्ठ, सचिवमा करिस्मा परियार र सदस्यहरुमा आकाश लम्साल, सीता शाक्य, भुपेन्द्र लम्साल, रोशन थापा, कौशिला भट्टराई, रयिबा खातुन, रंजिता परियार, विपना पोखरेल, प्रतिमा अर्याल, प्रगति अर्याल, र रस्मी श्रेष्ठ रहनुभएको छ ।

मानव अधिकारका लागि पैरवी गर्ने र मानव अधिकार रक्षकहरुको संरक्षणमा काम गर्ने लक्ष संजालले लिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    ५ घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १८ घण्टा अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १८ घण्टा अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १८ घण्टा अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १८ घण्टा अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १९ घण्टा अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १९ घण्टा अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    २ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution