

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा रुपन्देहीमा दुई जनाको मृत्यु भएको छ ।
रुपन्देही प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार भैरहवा–परासी सडक खण्ड अन्तर्गत बिहान ६ बजेतिर परासीबाट भैरहवातर्फ गुडिरहेको मोटरसाइकल रोहिणी गाउँपालिका वडा नम्बर ३ परासीझुवामा रोकिरहेको ट्रकमा मोटरसाइकल ठोक्किएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा ओमसतिया गाउँपालिका वडा नम्बर ३ का २१ वर्षीय राजु हरिजन र २३ वर्षीय रोहित यादव रहेका प्रहरीले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |