

काठमाडौँ । प्रहरीले सर्वसाधारणलाई दुःख, हैरानी दिँदै अभद्र व्यवहार गर्ने ११ जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईका अनुसार सोमबार काठमाडौँ महानगरपालिका-१४ कलंकीस्थित सार्वजनिक स्थान, सडक बाटो किनारामा हिँडिरहेका सर्वसाधारणलाई जबरजस्ती सवारी चढाउने, नमाने अपशब्द बोल्नेलाई पक्राउ गरिएको सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरु
१. तनहुँ, गोडादी म्याग्दी गाउँपालिका १ का वर्ष २९ को धन बहादुर सुनार
२. मकवानपुर, बाग्मती गाउँपालिका २ का वर्ष ५० को सुकराम राई
३ रौतहट, फतुवा बिजयपुर नगरपालिका ११ का वर्ष ४८ को प्रभात कुमार
४. सिन्धुली, हरिहरपुरगढी गाउँपालिका ७ का वर्ष ४२ को वाडछो दोर्जे बल
५. गोरखा, कालमाटा पालुङटार नगरपालिका ७ का वर्ष २० को सुदिप कुमा
६. धादिङ, खानीखोला धुनिबेशी नगरपालिका ७ का वर्ष ५२ को बच्चु कार्की
७.काठमाडौं, तार्केश्वर नगरपालिका ६ का वर्ष २९ को गौरव ढकाल
८.स्याङ्जा, पुतलीबजार नगरपालिका ६ का वर्ष २३ को आशिष गुरुङ
९.चितवन, खैरनी नगरपालिका ६ का वर्ष २४ को जेन लामा
१०. नुवाकोट, तार्केश्वर नगरपालिका ५ का वर्ष २५ को मुन्ना अछाम
११.धादिङ, त्रिपुरासुन्दरी गाउँपालिका २ का वर्ष २२ को राज कुमार परियार





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |